समाचार

अघिल्लो आवको कार्यक्रम कार्यान्वयन गर्न बालेनले गराए संघीय सरकारको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले संघीय सरकारलाई प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने भनि अघिल्लो आर्थिक वर्षमा घोषणा गरेको कार्यक्रम कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । सरकारले २०८०÷०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, ‘२�. . .


आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीको एक खेल अगावै अमेरिकालाई सिरिजको उपाधि

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो । बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिक. . .


गैरहाजिर १९ कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन प्रहरी प्रधान कार्यालयको आग्रह

काठमाडौं । गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र . . .


संसद्का दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । दुवै सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको छ । तर संसद्मा अवरोध गर्दै आएको बिपक्षी दल कांग्रेसक. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । हिजो खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४४ रु�. . .


अज्ञात समूहले बस्तीमा रहेका परालका माचहरुमा आगो लगाउन थालेपछी…

विराटनगर । अज्ञात समूहले बस्तीमा रहेका परालका माचहरुमा आगो लगाउन थालेपछि बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन्। गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो। त्यसअघि वैशाख २४ गते राति बेलबारी-९ पोखरियाका रमेश कार्कीको परालको माचमा आगो लागेको थियो। स्थानीय सु�. . .


स्व: कृष्ण देवान स्मृति पुरस्कार इडेन बर्गकी सृजन कुमारी मेहतालाई

विराटनगर । विराटनगर १० मा रहेको ईडेनबर्ग कलेजले विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रम गरेको छ । सो कलेजले बिबिएस र बिबिएमा अध्ययन पुरा गरेका विद्यार्थीहरुको बिदाई तथा सोहि संकायमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको हो । विराटनगरको एक पार्टी प्यालेसमा कार्यक्रम आयोजन. . .


‘चलचित्र महोत्सव’ अन्तर्गत पाँचौ दिन विराटनगरमा चलचित्र कार्यशाला सुरु

विराटनगर । कोशी प्रदेशमा जारी चलचित्र महोत्सव अन्तर्गत अभिनयमा रुचि राख्ने व्यक्तिहरुलाई अभिनय सम्बन्धी कार्यशाला सुरु भएको छ । ‘विभिन्न जातजातीहरुको कथाहरुको उत्सव , कोशी चलचित्र महोत्सव’ भन्ने मुल नारा सहित जारी ६ दिने चलचित्र महोत्सव अन्र्तगत पाँचौ दिन अभिनयको कार्यशाला सुरु भएको हो । विराटनगर�. . .


एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहीबार महासंघले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दा प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकडेमि, सातदाबाटो ह�. . .


सञ्चारकर्मी दौडमा ओबी संवाददाता इन्दु साह प्रथम, पुरुषतर्फ कपलेश्वर

विराटनगर । विराटनगरमा आयोजित सञ्चारकर्मीहरुबीच दौड प्रतियोगितामा आवर विराटनगरकी संवादाता इन्दु साह महिलातर्फ प्रथम भएकी छिन्। नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा बिहीबार भएको दौड प्रतियोगितामा पुरुष÷महिलातर्फ साह प्रथम भएकी हुन्। त्यसैगरी माला पालुङवा द्धितीय, जानुका नेपाल त�. . .


रंगेली नगरपालिकामा न्यायिक समितिको बद्नियत, हुँदै नभएको किचोलोमा जर्बरजस्ती आरोप

विराटनगर । मोरङको रंगेली नगरपालिकाको न्यायिक समितिले बद्नियत राखेर विवादमा संलग्नै नदेखिने व्यक्तिलाई मुद्दामा फसाएर म्याद तामेल गरेको छ । रंगेली नगरपालिका–६ बुधनी देवी सहनीको उजुरीका आधारमा स्थानीय गणेश सहनी विरुद्ध जर्बरजस्ती आरोपित गर्ने चेष्टा गरिएको हो । गणेश विरुद्ध सहनीले सीमामा रहेको ज�. . .


पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

इस्लामाबाद । पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताउनुभएको छ । हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन�. . .