विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुका लागि जलन (बर्न) र स्केल्ड सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । यदि कसैलाई आगोबाट जलन भयो भने तत्कालै के गर्ने ? प्राथमिक उपचार कसरी गर्ने ? त्यसपछि कहाँ समन्वय गर्नेलगायतका विषयमा सहभागीलाई जानका. . .
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाली सेनाको एक डफ्फा अदलीबदली भएको छ । युनाइटेड नेसन्स इन्टेरिम सेक्युरिटी फोर्स फर अबेइ (यूएनआइएसएफए) मिसनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) दोस्रो डफ्फालाई बदली गर्नको लागि तेस्रो डफ्फाका ७७ जना शान्. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको सय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै मुलुकको खेल क्षेत्र चलायमान बनाएको दाबी गरेका छन् । उनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो सय दिनको कामलाई समीक्षात्मकरुपमा प्रस्तुत गरेका हुन् । खे. . .
काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टि–२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान आईसीसीको पूर्णकालिन राष्ट्र बंगलादेशको सामना गर्दैछ । दक्षीण अफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिइसकेको ने�. . .
काठमाडौं । नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वल्र्ड कपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ । नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो । अमेरिकी स्याटलाइट कम्पन. . .
काठमाडौं । लागुऔषध कारोबार भइरहेको सूचना पाएर खानतलासीमा पुगेको प्रहरीले काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । लागुऔषधका रुपमा प्रयोग हुने औषधि फार्मेसी र एक युवकको डेराबाट उल्लेख्य परिमाणमा फेला परेपछि प्रहरीले शनिबार धरपकड गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अ�. . .
विराटनगर । आदीवासी जनजाति समुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद विराटनगरको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो। सात दिनसम्म संचालन हुने सो तालिमको सहजीकरण नेपाल आदिवासी जनजाति महा�. . .
विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको दोस्रो दिन ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन भएको छ । इन्द्रबहादुर राई लिखित कथालाई नाट्य रुपान्तरण र निर्देशन जीवन बरालले गर्दै कदम थिएटर दमकले उक्त नाटक प्रस्तुत गरेको हो । नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि नेपालीह�. . .
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए । समि�. . .
काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रह्यो । १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थिय�. . .
मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नत�. . .
इन्दु साह विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडकको सौन्दर्यकरण औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार गरिएको उक्त कार्यक्रम भने सन्तोषजनक देखिदैन । छ लेन सडकको डिभाईडरमा जहिल्यै विरुवा रोप्न मेयर–उपमेयरलाई हतारो गराइन्छ । जसले गर्दा रोपिएका विरुवा जाग्लान् भन्ने आशा कमै मात्र देखिन्छ । शनि�. . .