काठमाडौं । दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ । शुक्रबार एक उदघाटन समारोहबीच दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता रहेको छ । प्रत. . .
काठमाडौं । नेपालले पहिलो पटक ‘रेन्बो टुरिजम एम्बेसडर’(पर्यटन दूत) पाएको छ। नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तलाई ‘रेन्बो टुरिजम एम्बेसडर’ घोषणा गरेको हो। नेपाल सरकार, पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र मायाको पहिचान नेपालले आयोजना गरेको स. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको हो । बागमतीको जारी प्रतियोगितामा तेस्रो जित निकाल्दा कोशी प्रदेश भने लगातार चौथो पराजय भोग्न बाध�. . .
विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्�. . .
मुम्बई । बलिउड अभिनेता पंकज त्रिपाठी अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन् । उनले ३ वर्ष यता करिब १४ फिल्ममा काम गरिसकेका छन् । अब भने यी अभिनेता अभिनयबाट ‘ब्रेक’ लिन चाहन्छन् । पंकजका अनुसार, अब उनी हरेक फिल्मको सुटिङ पुरा भएपछि ३० दिनका लागि ‘ब्रेक’ लिने योजनामा छन् । उनी पछिल्लो फिल्मको भूमिकाबा�. . .
सुजता लिम्बु विराटनगर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २० महिना पुरा भएको छ । यो अवधीमा कोशी प्रदेशको एक मात्रै महानगरपालिकाको गतिवधि अत्यन्तै सुस्त रहेको विश्लेषण स्थानीय पार्टी कमिटि गरिरहेको छ । नागरिक समाजले समेत महानगरपालिकाले गरेका हरेक निर्णय कार्यन्वयनमा देखिएको उल्झनलाई निर्वाचित ज�. . .
काठमाडौं । बाह्य युद्धमा नेपालीको संलग्नता रोक्नका लागि स्पष्ट कानुन बनाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानुन बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको परारा. . .
इन्दु साह विराटनगर । चिसो र सितलहरले बालबालिका र ज्यष्ठ नागरिकको स्वास्थयमा बढी असर पारेको छ । विराटनगरका अस्पतालमा भर्ना हुने र परामर्श लिन आउनेमा चिसोबाट प्रभावित बिरामीको संख्या उच्च देखिएको हो । पछिल्लो साता तराईमा चिसो बढेसंगै दुई वर्ष भन्दा मुनिका बच्चाहरुमा भाइरल ईन्फेक्सनको समस्या बढी दे�. . .
काठमाडौं । दिवंगत वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यका बारेमा संगीत तथा कला क्षेत्रमा व्यक्तिहरुले मार्मिक प्रतिक्रिया दिएका छन् । बिहीबार श्रद्धाञ्जली सभामा भेटिएका वरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बास्कोटाले वैद्यलाई सुगम संगीतका संरक्षकका रुपमा सम्झिए । तीन दिन अघि मात्रै वैद्यसँग आफूले �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ । अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर, ३० जना स्टाफ नर्स, वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो । अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अ�. . .
विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश गरेको छ । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा. कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो । गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि क�. . .
मुम्बई । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’को सिक्वेल बन्ने भएको छ । फिल्मका निर्देशक मुकेश छाबडाले एक ट्वीटमार्फत सिक्वेलको घोषणा गरेका हुन् । ‘दिल बेचारा २’ मुकेशले ट्वीट गरेका छन् । उनको यो ट्वीटपछि फिल्मको सिक्वेल बन्ने निश्चित भएको हो । सुशान्त र संजना सांघ. . .