समाचार

लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने

काठमाडौँ । लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स सङ्घ, लघुवित्त सङ्घ �. . .


गोङ्गबु घटनाको छानबिन गर्नुस्, लुटपाटमा संलग्नलाई कारबाही गर्नुस् : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो काठमाडौँको गोङ्गबुमा भएको घटनाको गम्भीररूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखलाई निर्देशन दिनुभएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर उहाँले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय�. . .


कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने

काठमाडौँ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्तिले बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९’ सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्. . .


अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र बिहीबार निर्वाचनको समय तोकिएको छ . . .


मधेस प्रदेशसभा : विभिन्न विषयगत समिति गठन

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था तथा परामर्श समिति र नियमावलीको नियम १४६ बमोजिम विभिन्न विषयगत समिति गठनका लागि राख्नुभएको प्रस्ताव बैठकले पारित गरेको हो । प्रदेश�. . .


विराटनगरमा जारी ब्याडमिन्टन प्रतियोगिता : प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष . . .


बालेन शाहलाई जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना लिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सि�. . .


विराटनगरमा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको मेयर कोइरालाद्वारा शिलान्यास

विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको छ । तुलनात्मक रुपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेकाले महानगरले उच्च प्राथमिकतामा राखेर विकासका योजनाहरू सञ्चालन गरिरहेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । यसै सन्दर्भ�. . .


स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई महिनाअघिको टी–२० क्रिकेट लिगमा भएको भनिएको स्पट फिक्सिङ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने र�. . .


‘के तिमिलाई थाहा छ’ बोलको गीत सार्वजनिक(भिडीयोसहित)

विराटनगर । ‘के तिमिलाई थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । संखुवासभाका युवराज ताम्राकारको शब्द रचनामा रहको सो गीत मंगलबार सार्वजनिक गरिएको हो । गीतमा गायक उमेश बराइलिले स्वर दिएका छन् भने सबल कर्माचार्यले संगित भरेका छन् । उक्त गीत युवराज ताम्राकार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । भ�. . .


चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता

चितवन । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरि�. . .


उता कोलाहल, यता मनमा खट्पट

सुजता लिम्बु अनुहार कालो बादल मडारिए झैँ थियो । आँखामा त्रास र आसको समायोजन छर्लङ्गै देख्न सकिन्थ्यो । त्यो भीड, कोलाहलमा आकाशतर्फ फर्किएर लामो स्वास फेर्दै मौनतामा अड्किएकी थिईन् । मन भित्र के चल्दैछ ? उनै जानुन तर केही न केही सोँचाइहरुले उनको मन भित्रको कुनाकन्दरा चाहार्दै थियो । मधेसमा दिनदिनै बढ्�. . .