देवराज तामाङ विराटनगर । शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गएको छ । यस्तै ८० हजारभन्दा धेरै घाइते भएका छन् । सवारी दुर्घटनामा अदक्ष . . .
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उ�. . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा खेलकुद सप्ताह आजदेखि शुरु भएको छ। आइतबार एक कार्यक्रमका बिच कलेजको खेलकुद सप्ताह शुरु भएको हो। शिक्षादीप कलेजका प्रिंसिपल ज्ञान बहादुर खड्काले खेल सप्ताहको शुभारम्भ गरेका हुन्। उक्त खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, भलिबल,कबाडी, दौड र बास्केटबल खेलहरु समावेश ग�. . .
काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचार संहिता जारी गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचार संहिता जारी गर्ने निणर्य गरेको हो । सो अवधिमा कुनै सार्वजनिक स्रोत, साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने �. . .
काठमाडौं । माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ ।माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले यस दिन अन्य समयभन्दा बढी खपत हुने गर्दछ । टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुस्टकारी, भुजा लड्डु, बदाम लड्डुलगा. . .
काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकआज ३१.६२ अंकले बढेको छ । १.५१प्रतिशतले बढेर नेप्से २१२०.६२ विन्दुमा पुगेको छ। आइतबार १ करोड ६६ लाख५हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४लाख रुपैयाँको हाराहारीमाकिनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज १२ कम्पनीको सेयरमा सर्किट स्तरको कारोबार भए�. . .
विराटनगर । माघे संग्रातीको पुर्व सन्ध्यामा विराटनगरको गुद्री बजारमा तरुण, तिलको लड्डु लगायतका सामान किन्नेहरुको भीड लागेको छ । माघ १ गतेका लागि विशेष परिकार मानिने तरुल तथा चाकु र तिलका लड्डु किनिएको हो । मकर संग्रातीको रुपमा मनाउने चलन रहेको माघ १ गतेलाई विराटनगरको पुरानो गुद्री बजार र नयाँ गुद्री �. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय टोली एपीएफले विजयी सुरुवात गर्दा बागमती प्रदेशले भने लगातार दोस्रो हार व्यहोरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा एपीएफसँग बागमती प्रदेश ८९ रनले पराजित हुनपुग्यो । एपीएफले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट ग�. . .
झापा । राष्ट्रिय भक्का (भाका) दिवस झापामा विविध सांस्कृतिक कार्यक्रम गरेर मनाइएको छ । राजबंशी समाज विकास समितिको आयोजनामा प्रत्येक बर्षको पुष २९ गते हुँदै आएको भक्का दिवस झापामा मनाइएको हो । २०७४ सालदेखि मनाउन सुरु गरेको भक्का दिवसको यो सातौं संस्करण हो । बिषेशगरी पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा. . .
काठमाडौं । नेपाल सरकारको तर्फबाट निर्माण व्यवसायीहरूलाई गर्नुपर्ने आठ अर्ब रुपैयाँ तुरुन्तै भुक्तानी हुने भएको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै(आइतबार)अगाडि बढाउने निणर्य. . .
इशु पन्त विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित संसारी माइस्थान मन्दिरमा पौष–माघको जाडोमा पनि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। यस मन्दिरमा स्वच्छ मनले देवीसँग पुकार गर्दा आफ्ना समस्याहरू हल हुने आस्था रहने गरेपछि दैनिक भक्तजनको उपस्थिति बढ्न थालेको हो । विशेष गरी संसारी मन्दिरमा बलीप्रथा�. . .
विराटनगर। प्रदेश १ सरकरले प्रदेश खेलकुद विकास बोर्ड विघटन गरी नयाँ बोर्ड गठन गर्यो । तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा रहेको सरकारले खेलकुद विकास बोर्डको सदस्य सचिवमा हंसराज वाग्ले र उपाध्यक्षमा जीना कार्कीलाई नियुक्त भएका थिए । त्यसअघि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरका�. . .