समाचार

अब श्रम स्वीकृति एक घण्टामै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घण्टामै पाइने व्यवस्था गरेको छ । विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन् । सबै कागजात अनलाइन सिस्टममा मिलाएर अ�. . .


आदर्श स्कुलको प्रवेश परीक्षामा दुई हजार भन्दाबढी विद्यार्थी सामेल

विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बालकक्षादेखि ९ कक्षासम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानक. . .


सेयर बजार : २२.७५ अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । आइतबार २२.७५ अंकले बढ्दै नेप्से परिसूचक २०२६.८१ विन्दुमा आएको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीब. . .


निर्वाचन र राजनीतिक सम्बन्धी कानून ऐनमा समावेश गरौं :गृह मन्त्री लामिछाने

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालयमा गृहमन्त्री लामिछानेसँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितले उपनिर्वाचनमा सुरक्षा व्यवस्थाको प्र�. . .


यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने

काठमाडौँ । विगत १८ वर्षदेखि नियमित प्रकाशन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)को पञ्चाङ्ग (पात्रो )यस वर्ष प्रकाशन नहुने भएको छ । ‘नेपाल संस्कृतविश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेसंविबीच समन्वय नहुँदा विसं २०८१ देखि प्रकाशनमा नआउने भएको हो । प�. . .


कस्तो रहने छ सोमबार र मंगलबारको मौसम ?

काठमाडौं । आज रातीदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोमहाशाखाले जानकारी दिएको छ। कोशी र गण. . .


कोशी सरकार परिवर्तनको विषयमा छलफल सुरु

विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ । आइतबार गठबन्धन दलका नेताहरूबीच छलफल सुरु भएको हो । बैठक सकारात्मक भएको र चाँडो सरकार परिवर्तनको प्रक्रियामा जाने भन्ने छलफल भएको एमाले संसदीय दलका प्रमुख सचेत रेवती रमण भण्डारीले जानकारी दिए । अन्य दलका नेताहरु काठमाड. . .


विराटनगरमा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ। विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् �. . .


स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन भुक्तान व्यवस्थालाई सरल बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार ललितपुरमा आठौं स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्त्री दाहालले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थाल�. . .


उपनिर्वाचनः कहाँ कस्तो छ दलीय हैसियत ?

काठमाडौं । एक प्रकारले हेर्ने हो भने डेढ वर्षअघि भएको आमनिर्वाचनको परिणाम भत्किसकेको छ । चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर पाँच वर्ष स्थीर सरकार, विकास र समृद्धिका लागि भन्दै मत मागेका थिए । त्यही बेलामा कांग्रेस संसद्को पहिलो दल बन्यो, माओवादी केन्द्र तेस्रो । तर डेढ वर्�. . .


सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की चयन

मणिराम दाहाल   सुन्दरहरैँचा । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत निर्वाचित भएका छन् । उवासकाे  नयाँ कार्य समितीमा सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन्  । कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक�. . .


उपनिर्वाचन : उम्मेदवारविरुद्ध दाबी विरोध आज

काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ । आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँ. . .