समाचार

उच्चस्तरीय प्रशासन सुधार कार्यदलद्धारा इच्छुक संघ, संस्थालाई सुझाव पठाउन आव्हान

विराटनगर । प्रदेश १ सरकारले प्रशासन सुधार कार्यदलले राय,सुझाव, सल्लाह दिन इच्छुक संघ, संस्था एवम् सरोकारवालालाई आव्हान गरेको छ । गत माघ ६ गते गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले कार्यदलले फागुन ११ गतेसम्ममा कार्यदलको कार्यालय तीनटोलिया वा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइप. . .


युवा उद्यमी मञ्च र ओबी मिडियाबीच सहकार्यको सम्झौता

विराटनगर । ओबी मिडिया प्रा.लि. र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला र ओबी अध्यक्ष विवेक दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । द. . .


अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएक. . .


एकरात

भीडमा एक्लै, चुरोट हातमा, उसको सुन्दरता भोग गर्ने हेतुले धुँवाले उत्तेजना बोकेर उसलाई घेरिरहेको उनी बरबाउदै थिइन्, राति जीवन्त हुने प्रेमको बजारमा । चुरोट फुकेको मुखले उसको सुन्दरता खरिद गर्न रेट लगायो, एक रात । त्यही एकरातका लागि यौनका रंग खरिद गरेर प्यासको रंगोली बनाए अनि, रंगहीन अलपत्र परेका. . .


मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टाेलीकाे बिदाइ

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राईलगायतले बिदाइ गरेका हुन् । २३ खेलाडी. . .


उदयपुरबाट महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । उदयपुरमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी ग. . .


विराटनगरको तुलसी सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ताको रकम अपचलन आशंका

विराटनगर । विराटनगर–२ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरेर फरार भएको आशंका गरिएको छ । पछिल्लो दशदिन यता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका हुन् । आफ्नो बचत रकम झिक्न आउने सेवाग्राही बारम्बार झुक्काउने काम भईर�. . .


दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव

काठमाडौँ । दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् । राजनीतिक दल दर्ताका दलका लागि विधान, घोषणापत्र, कम्तीमा पाँच सय नेप�. . .


झापाबाट १ लाख ८० हजार मूल्य बरावरको अवैध सामान बरामद

झापा । झापाको काँकरभिट्टा र भद्रपुर स्थितबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मूल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ गैरी गाँउ स्थितबाट बिभिन्न प्�. . .


टर्की भूकम्पः अट्ठाइस हजार जनाको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । हालसम्म टर्कीमा २४ हजार छ सय १७ जनाले ज्यान गुमा�. . .


उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

काठमाडौँ । सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र प�. . .


अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ

काठमाडौँ । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गर्नुभएका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्नुहुने भएको छ । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उहाँ झण्डै १० वर्षपश्चात अभिनय गर्दै हुनुहुन्छ । “आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेत�. . .