काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले प्राकृतिक विपद्का कारण नेपालले ठूलो आर्थिक क्षति व्यहोर्दै आएको बताएका छन् । पछिल्लो विपद्बाट भएको क्षति र नोक्सानीलाई हेर्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६ प्रतिशत बराबरको क्षति भएको उनले बताए ।शुक्रबार आयोजित राष्ट्रिय वित्. . .
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण प्रकाशनले नेपाल र चीनबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध बुझ्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् । पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्राचीन चि�. . .
विराटनगर । कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरु यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् । म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका सडक, पुल तथा भवनसमेत २३२ वटा योजनाको म्याद थप र बजेट व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य सकारात्म�. . .
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलिले विराटनगर–१७ मटेर्वाका दुई घरबाट ४१ बोरा मटर तथा चनाको दाल बरामद गरेको छ । सीमा सुरक्षा गुल्म रानीका सशस्त्र प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश शर्माको कमाण्डमा खटिएको ३० जनाको टोलिले शुक्रबार बिहान मटेर्वाका मो.मुन्ना मियाँको घरबाट. . .
विराटनगर । लायन्स क्लब अफ बिराटनगर सोसियलले विभिन्न सामाजिक कार्यहरुमा आफ्नो गतिविधीलाई सकृयताका साथ अगाडी बढाईरहेको छ । क्लबले बिहीबार दुई वटा सामाजिक कार्यको आयोजना गरेर सम्पन्न गरेको छ। क्लबले जनता नमुना मा.बि विराटनगर २ शंकरपुरमा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीसँगको सहकार्यमा लागू ओैष. . .
दिलकुमार लिम्बू ताप्लेजुङ । भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो । एकै दिनमा एक हजारका दरले मूल्य घटेको ताप्लेजुङका अलैँची व्यावसायी कमल बरालले जानकारी दिए । ताप्�. . .
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न खण्डमा मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्म संकलन गरेको विवरण अनुसार कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही क्षेत्रमा एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालन गरिएको छ । बागमती प्रदेशअन्तर्गत बि.प�. . .
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए । बिहीबार नै उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटघाट गरेका छन् । भ्रमणको दोस्�. . .
रामेछाप । आफ्नो मान्छे गुमाउनुको पीडा कति गहिरो हुन्छ ? त्यसको कुनै मापन हुँदैन । तर, त्यही प्रियजनको शवसमेत नपाउँदा परिवारले भोग्ने पीडा झन् कति असह्य होला ? भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–११ का नौ जनाका परिवारले बिहीबार यही असह्य पीडाबीच आफ्ना प्रियजनला�. . .
काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन्।. . .
विराटनगर । विराट मेडिकल कलेजअन्तर्गतको स्वास्थ्य व्यवसाय शिक्षा विभाग (एचपीईडी) ले स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना गरेको ‘एचपीईडी–कन २०२६’ को पूर्व–सम्मेलन कार्यशाला सुरु भएको छ। सन् २०१६ मा स्थापना भएको एचप�. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको घटना र असहज परिस्थितिबाट गुज्रिएर पार्टीलाई पुनः लयमा फर्काउन र बलियो बनाउन निरन्तर प्रयास भइरहेको बताएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट आएका नेत. . .