समाचार

सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेको बताएका छन् । बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै लामिछानेले प्रधानमन्त्रील. . .


निष्कल राईको प्रश्न : विपद्को समयमा राज्य कहाँ हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासन तथा मुलुकको आर्थिक भविष्यबारे सरकारसँग प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि राज्यको उपस्थिति पीडित नागरिकले कहिले म�. . .


इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँगको युद्धमा अमेरिकाले ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ । अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च भएको अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) ले जनाएको छ । मंगलबार सार्वजनिक प्रतिवेदनअनुसार उक्त रकम युद्धमा प्रयोग भएका हतियार तथा उपकरण प्रतिस्थापन, लड�. . .


विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभ�. . .


प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेकी छन् । सो अवसरमा प्रधानमन्त्रीले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धत�. . .


अन्ततः ढले महेन्द्र मोरङ क्याम्पसका ६० वर्ष पुराना जोखिमयुक्त रुखहरु

विराटनगर । विरोध र विवादकाबीच विराटनगर १२ मा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रहेका करिब ६० वर्ष पुराना १३ वटा जोखिमयुक्त मसलाका रुख कटान गरिएको छ । क्याम्पस परिसरमा रहेका रुखहरू कुनै पूर्वजानकारी तथा वातावरणीय अध्ययनबिना काट्न लागिएको भन्दै विद्यार्थी, स्थानीयवासी तथा अभियन्�. . .


वर्षा शिवाकोटी बनिन् ‘मेडिक्वेस्ट’ को ब्रान्ड फेस

विराटनगर भाद्र ३१ , अभिनेत्री वर्षा शिवाकोटी अब मनोरञ्जनसँगै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा पनि सक्रिय हुने भएकी छन्। वर्षा मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेडको ब्रान्ड फेसका रूपमा जोडिएकी छन्। सहकार्यअन्तर्गत उनले ब्रान्ड प्रवर्द्धनसँगै मार्केटिङ, ब्रान्ड विकास र जनसम्पर्कका गतिविधिमा भ. . .


डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् । बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई �. . .


नेपालिरिका होटलको छैटौँ वार्षिकोत्सव : आश्विनभर विशेष उत्सव

विराटनगर भाद्र ३१ , नेपालिरिका होटल पब्लिक लिमिटेडले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आश्विनभर विशेष उत्सव आयोजना गर्ने भएको छ। दमक–६, भृकुटी चोक र सुन्दरहरैँचा–९, विराटचोकस्थित दुवै शाखामा ग्राहकका लागि विशेष आवास तथा खानपानका प्याकेज ल्याइएको होटलले जनाएको छ। वार्षिकोत्सव अवसरमा विशेष परिकार. . .


७औँ बीबीए कपमा अरनिको दुवै विधामा च्याम्पियन, आलोक र आवृति एमभीपी

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भएको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को उपाधि अरनिको स्कुलले दोहोरो रूपमा आफ्नो कब्जामा पारेको छ । एभरेस्ट कलेज, विराटनगर-५ को बास्केटबल कोर्टमा भदौ ३० गते सम्पन्न ग्रान्ड फाइनलमा अरनिको स्कुलले छात्र तथा छात. . .


भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ८ बजेसम्म १ हजार ४०३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९३ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०१ जनाको शव फेला पर. . .


मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।. . .