समाचार

वीपी कोइराला धरानमा थ्रीडी गाइट एनलाइशिस ल्याब सञ्चालनमा

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक थ्रीडी गाइट एनलाइशिस ल्याब सञ्चालनमा ल्याइएको छ । अर्थोसँग सम्बन्धितथ समस्या भएका बिरामी लक्षित गर्दै नेपालमै पहिलो पटक प्रतिष्ठानको हाडजोर्नी विभागमा नयाँ प्रविधिको मेशिन स्थापना गरिएको हो । जेनेभा युनिभर्सिटी हस्पिटल्स, . . .


ढाकाका कपडाले पाएनन् बजार

म्याङलुङ (तेह्रथुम) । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालन पोषण गरिरहनु भएको छ । आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानि रहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ । एउटा . . .


हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ खुल्यो

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा आजदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणका लागि प्राथमिक शेयर बिक्रीमा ल्याएको हो । १० अर्ब रुपैयाँ बराबरको जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आई. . .


जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

काठमाडौँ । जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुआतमा २८ हजार लाभग्राही कायम गरिएका थि�. . .


इन्द्रपुर जेसीजकाे अध्यक्षमा उत्सव थापा तथा जुनियर अध्यक्षमा मदन भण्डारी चयन

मणिराम दाहाल सुन्दरहरैंचा । इन्द्रपुर जेसीज वर्ष २०२४ को अध्यक्षमा उत्सव थापा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । इन्द्रपुर जेसीजको २२ औँ वार्षिक साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन्। त्यसैगरी जेसिजको कार्यकारी उपाध्यक्ष पदमा समीर बस्नेत र रमेश खतिवडा सर्वसम्मत निर्वा�. . .


काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि प्लास्टिकमा प्याक . . .


भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

काठमाडौँ । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजप�. . .


देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष मेहताको निधन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिनुभयो । मेहतला. . .


मेयर कोइरालाद्वारा हुलाकी सडकको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडकको अनुगमन गर्नुभएको छ । मेयर कोइरालाले मंगलबार जामुनगाछी-केशलिया खोलाअन्तर्गत पर्ने हुलाकी सडकको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा कोइरालाले स्थानीयको गुनासा र समस्या समेत सुन्नुभयो । उहाँले मापदण्डमा परेका घरधनीहरुसँग स�. . .


मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका–५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउ�. . .


कार्यविधि बनाई २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने : मन्त्री उप्रेती

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश प्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मोरङको विराटनगरमा मंगलबार भएको १६ औं अधिवेशन तथा बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हु. . .


न्युरोसँग मिल्दोजुल्दो नाम राखेपछि न्युरो हस्पिटलको आपत्ति

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी प्रा. ली. (न्युरो हस्पिटल) ले आफ्नो अस्पतालसँग मिल्दोजुल्दो नाम राखेको प्रति आपत्ति जनाएको छ । अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । न्यूरो अस्पतालसँग मिल्दो जुल्दो नाम राखेर बिरामी ठगी गरेको अस्पतालका अपरेशनल डा�. . .