काठमाडौं । नेपालका बालबालिकालाई क्यान्सर रोगले संक्रमण गरेमा त्यसको उपचारका लागि निःशुल्क औषधि उपलब्ध हुने भएको छ। क्यान्सरको उपचारमा निःशुल्क औषधि उपलब्ध गराउने सम्बन्धमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्स्च्यिुटबीच सह�. . .
विराटनगर । बिहीबार चैत १५ गतेबाट विराटनगरको शहिद रङ्गशालामा हुन लागेको विराट गोल्डकपकोे सम्पूर्ण तयारी पुरा भएको छ । विराट गोल्डकप ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी आठौं संस्करणको विराट गोल्डकपको तयारी पुरा भएको जनाएको हो । बिहीबार उद्घाटन खेल भुटानको रोयल थिम्पु एफसी (आरटिसी) र विभागीय टोली नेप�. . .
इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतमा दैनिक ३५ देखि ४० मुद्दा दर्ता हुन्छन् । दर्ता मुद्दामध्ये १५ देखि २० थान भने सम्बन्ध बिच्छेदका छन् । यीमध्ये धेरै मुद्दा चाँहि वैदेशिक रोजगारीबाट सिर्जित रहेका छन् । दुई जनाबीच माया–प्रेम बसेर घरपरिवारसँग सम्बन्धमा जोडिएका श्रीमान्–श्रीमतीबीचका कतिपय मुद्�. . .
काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधैँ गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्�. . .
विराटनगर । १२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिन्छ । ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ । काठमाडौं गएर पढ्नु पर्ने उक्त कोष अब को�. . .
चितवन । निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकल मात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवस. . .
काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने लस्कर देख्नेले खुला सीमाबाट वाहिरिने नेपालीको लस्कर देख्न नसकेको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् । राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताए । बडुले सहकारी ठगी प्रकर. . .
झापा । झापाको बुद्धशान्ति गाउँपालिका-१ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ वर्षीय श्याम सुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँ�. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल च�. . .
फिक्कल (इलाम) । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानी. . .