समाचार

इलाम–२ उपनिर्वाचनः उम्मेद्वार तय गर्न दलहरूको तयारी तीव्र

विराटनगर । बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन् । केही दलले आकांक्षीहरुबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन् । आकांक्षीहरुको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द. . .


इलामको उपनिर्वाचन बहिष्कार गर्ने किरात मोर्चाको घोषणा

बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्. . .


दक्षिण एसियाको भाइचाराका लागि सांस्कृतिक आदानप्रदान

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुको सांस्कृतिक सम्बन्ध विस्तारका लागि गठित साउथ एसियन फेटरनिटीले आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले जनस्तरमा सम्बन्ध सुदृढीकरणका लागि साँस्कृतिक आदानप्रदान मह�. . .


पोखरालाई पर्यटकीय राजधानी घोषणा

काठमाडौं । पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो । तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरु एक थान कागजमा आफ्ना आठ बुँ�. . .


इलाम २ उपनिर्वाचन : मिलन लिम्बुले घोषणा गरे स्वतन्त्र उम्मेदवारी

काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका . . .


इलाम २ मा उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवारहरुको प्रतिबद्धता माग्यो

इलाम । आउँदो बैशाख १५ गतेका लागि तय गरिएको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी प्रस्ताव पेस गर्न सूचना जारी गरेको छ । शनिबार बसेको क्षेत्रीय कार्य सम्पादन समितिको बैठकले चैत ५ गते साँझ ५ बजेसम्म इच्छुक उम्मेदवारहरुले आवश्यक कागजातसहित निवेदन माग गरिएको क्षेत्रीय. . .


संखुवासभामा खुकुरी प्रहारबाट १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका- २ ज्यामिरे स्थितमा खुकुरी प्रहारबाट १ जनाको मृत्यु भएको छ । गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहन्शिल राई बिच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारिलो हतियार खुकु. . .


विराटनगरको एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर-८ मधुमारास्थित एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी,कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ,एमी. . .


विराटनगर प्रवेश गर्दै हुनुहुन्छ, सवारीको अधिकतम गति ५० भन्दा बढी भए कारबाही

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले सवारीमा गति सिमित नियम लागु गरेको छ । कोशी राजमार्ग अन्तर्गत रानी–धरान छलेन सडकको अवस्था कमजोर भएर जताततै उडवखाडब बनेपछि दुर्घटनाको संभाजित जोखिम टार्न स्थानीय प्रशासनले सवारीको गति नियन्त्रण गर्ने निर्णय गरेक. . .


पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न सरकार प्रतिबद्ध

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आइतबार आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाल�. . .


‘महाजात्रा’मा मुन्नाको चरित्रमा के छ ?

काठमाडौं । अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरेपनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन् । फिल्म ‘जात्रा’को तेस्रो सिरिज ‘महाजात्रा’सम्म आइपुग्दा उनी फिल्मको अभिन्न पात्र बनिसकेका छन् । यही चैत ९ गतेबाट नेपालसहित विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल�. . .


ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउँदै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको छ । विराटनगर महानगर वडा १ को आर्थिक सहयोगमा वडाका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र अवलोकन भ्रमणमा लगेको हो । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र सामाजिक विकास समितिका संयोजकसमेत रहेका �. . .