समाचार

विराटनगरको बाल सुधार गृह, क्षमता ५०, अट्छन् २०६ जना

विराटनगर । कानुनी प्रावधानको अड्चनले ५० जना क्षमताको विराटनगर–३ स्थित बाल सुधार गृह मोरङमा २०६ जनाबालबिज्याँईकर्ताले भरिभराउ छ । क्षमता भन्दा चार गुणा बढीको संख्या हुँदा दैनिक व्यवस्थापनमा समेत समस्या भोग्नु परेको छ । विभिन्न कसुरमा बालबिज्याँई गरेकाहरुलाई सुधार गृहमा राखिने गरेको छ । कारागार ऐ�. . .


पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो

गण्डकी । पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जना�. . .


विराटनगरको महंगो होटलमा बस्छन् बिना विभागिय मन्त्री

विराटनगर । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुरमा राई नेतृत्वको सरकारले मन्त्रालय संख्या बढाउँदा नेकपा एमालेका भातृ संगठनहरुले विरोध जनाएका थिए । विराटनगरको सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध ज�. . .


सुनसरीको बर्जु महोत्सवमा झडप, दर्शक र प्रहरी घाईते

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीस्थित जारी बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएका छन् । मंगलबार भारत बिहारका भोजपुरी सुपरस्टार खेसारीलाल यादव आएका थिए । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइ. . .


विराटनगरमा १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट हुदै

विराटनगर । यसपटकको १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी माघ ६ गतेबाट प्याब्सन स्पोर्टस मिट हुने जनाएको छ । कोरोना कहरका कारण केही बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट यसपटक माघ ६ गत�. . .


यस्तो बन्यो नयाँ मन्त्रिपरिषद् : अधिकांश नयाँ अनुहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । गत पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनु भएको हो । आजको विस्तारपछ�. . .


आफन्तको शव पहिचान गर्न युपीका चार जना आउँदै

नेपालमा गत आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका उत्तर प्रदेश (युपी) राज्यको गाजीपुरका यात्रीको शव पहिचान गर्न मृतकका आफन्त नेपालका लागि प्रस्थान गरेका छन् । नेपालमा विमान दुर्घटनामा मृत्यु भएका उत्तर प्रदेशको गाजीपुरका चार जना पुरुष आफन्तीको शव पहिचान गर्न सोमबार नेपालतर्फ प्रस्थान गरेका ज�. . .


पाँच वर्षे रणनीति बनाएर काम गर्छु : उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देन

काठमाडौँ । उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको हो । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्�. . .


प्रविधिको प्रयोगले मात्रै समृद्धिको लक्ष्य पूरा गर्न सकिन्छ : नवनियुक्त सञ्चारमन्त्री शर्मा

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो परिस्थितिमा सूचना-प्रविधिको भरपुर उपयोगले मात्रै सरकारको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभएको छ । सिंहदरबारमा आज पदभार ग्रहणपछि मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री शर्माले सूचना प्रविधिको प्रयोगमा पछि परिय�. . .


नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ११ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५८ ले वृद्धि भई चा. . .


अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन

विराटनगर । जिल्ला कारागार मोरङ चौकीदार अभिषेक गिरीको स्थानान्तरणको निर्णयविरुद्ध प्रदर्शन भएको छ । गिरीलाई मकवानपुरको स्थानान्तरणको निर्णयविरुद्ध मंगलबार कारागार भित्र सरुवाको कारागारका कैदीबन्दीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । आइतबार चौकरीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुव. . .


ईसेवा र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच अनलाईन भुक्तानीसम्बन्धी सम्झौता

विराटनगर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका र ईसेवाबीच अनलाईन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । चौदण्डीगढी नगरपालिकाको तर्फबाट नगर प्रमुख कालुमान लामा र ईसेवाको तर्फबाट प्रदेश प्रमुख प्रनब श्रेष्ठ अनलाईन भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थिए । सम्झौता अनुसार ईसेवाका प्रयोगकर्त. . .