काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार पक्राउ परेका छन्। सिआईबीको निगरानीमा रहेका महरालाई कपिलबस्तुबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी भीम ढकालले जानकारी दिए । उनलाई काठमाडौं ल्याउन लागिएको ढकालले बताए । महराले इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लु. . .
विराटनगर । केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए । आगोमा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन् । आगलागीमा परी पाँचथर र झापामा १-१ जनाको मृत्यु भएको छ । मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उद�. . .
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन् । गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले रा�. . .
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका दुई वटा विषयगत समिति सभापतिको निर्वाचन आज हुँदैछ । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउँदैछन् । दुवै समितिको सभापतिका लागि यसअघि नै उम्मेदवारी मनोनयनका लागि समय तोकिएकोमा एक-एक जनाको मात्रै मनोनयन दर्ता भएको छ . . .
काठमाडौं । रुसमा आम निर्वाचन सम्पन्न भएको छ । अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ । रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अ�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउने भएका छन् । भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क आज सोमबार अपरान्ह काठमाडौं आइपुग्ने छन् । उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ�. . .
काठमाडौं । एफ ए कप फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा स्थान बनाएका छन् । आइतबार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई र म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले लेस्ट�. . .
काठमाडौं । युक्रेनले रुसमाथि आक्रमण गरेको छ । आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार क्षेत्रमा रहेको रिफाइनरीमा आक्रमण गर्दा आगलागी भएको बताएका छन् । तर, दमकलले केही समयपछि निभाएको थियो । रिफाइनरीमा आगलागी हुँदा एक कर्मचारीलाई हृदयघात हुँदा उनको मृत्यु भएक�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०ठ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा कारोबार �. . .
काठमाडौं । भारतमा भएको वुमन्स प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बैंग्लोरले जितेको छ । आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो । समूह चरणमा शीर्ष स्थानमा रहेर फाइनल पुगेको दिल्ली भने फाइनल खेलमा उपाधि लिनबाट चुक्न पुग्यो । वुमन्स लिगमा स. . .
विराटनगर । विराटनगर – ४ मा रहेको नोबेल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राती मृत �. . .
विराटनगर । विराटनगरमा मापदण्ड पुरा गर्ने होटलले मात्रै रात्रिकालिन व्यवसायिक सेवा सञ्चालन गर्न पाउने भएका छन् । जिल्ला सुरक्षा समितिले बनाएको मापदण्ड पूरा गर्ने शर्त पालना गराउन सक्ने होटलले मात्रै रात्रिकालिन व्यवसाय सञ्चालन गर्न पाउने मापदण्ड तयार पारिने भएको हो । मोरङका सहायक प्रमुख जिल्ला अ�. . .