काठमाडौं । नारायणप्रसाद दाहाल संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल राष्ट्रिय सभाको नेतृत्वमा पुगेका हुन् । एमालेसहितको गठबन्धका साझा उम्मेदवार दाहालले ३९ मत पाउँदा कांग्रेसका शर्माको . . .
विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेको छ । नेपाल चलचित्र पत्रकार संघ मोरङले विराटनगरको भाटभटेनीमा रहेको क्युएफएक्समा मंगलबार पत्रकार सम्मेलन गरी महाजात्राको टोली प्रचार प्रचारमा देश दौडाहामा निस्क�. . .
काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समाजमा मात्रै नभइ संसदमा समेत महिला हिंसा कायमै रहेको बताएकी छन् । मंगलबार सिंहदरबारमा आयोजित ‘मिडियामा महिला सांसदको सवाल’ विषयक अन्तरक्रियामा उनले संसदमा महिला सांसदलाई ह्यारेसमेन्ट गरिने उल्लेख गर्दै महिला पत्रकार र सांसदलाई उस्तै जोखि. . .
काठमाडौं । बाँके जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा . . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् । मंगलबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले ह्विपकै रुपमा आफ्. . .
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सत्तासमीकरण बनेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठकले मंगलबार विभिन्न नौं वटा निर्णय गरेको छ । सरकारको नाममा रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल र प्रशासकिय भवन निर्माणका लागि उपलब्ध गराउने निर�. . .
विराटनगर । विराटनगर महानगरपालिका–८ हरिहर चौक पूर्वको १२ बिघा जग्गा खरिद–बिक्री कारोबारका लागि भएको सम्झौतामा झेली गरिएको छ । साविक विराटनगर–६ को कित्ता नम्बर २६२, २६३, २६४, २६८, २६१, २६०, ३३५०, २९७७, २९७८, ३३४९, ३१०, २५० मा २४० कठ्ठा जग्गाको स्वामित्व रहेका केशवप्रसाद भन्ने विश्व प्रसाद कोइराला परिवारले क. . .
काठमाडौं । पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन् । ग्यास लिलिन्डर विस्फोटले ३ वटा भवन पनि क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त भवनमुनी दबिएर उनीहरुक. . .
नेमिष गौतम/नेपाल न्यूज बैंक काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा अभिनेता हरिवंश आचार्यले हाँस्यव्यंग्यमा नामसँगै दाम पनि राम्रै आर्जन गरिरहेका थिए । हाँस्यव्यंग्यमा स्थापित हरिवंशलाई त्यही समयदेखि ‘हिरो’ हुने ठूलै रहर पलाएको थियो । हाँस्यव्यंग्य अभिनयकलाबाट मनग्�. . .
काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) ले हङकङ –चाइनालाई १० विकेटले पराजित गरेको छ । मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध १ सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो । पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सो�. . .
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्. . .