समाचार

कर्मचारीका लागि नयाँ मापदण्ड ल्याउँदै सरकार

काठमाडौँ । सङ्घीय कार्यालयमा अड्डा जमाएर बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने गरी सरकारले नयाँ मापदण्ड ल्याउँदै छ। नियमित रूपमा तीन वर्षसम्म सङ्घीय सरकारका कार्यालयमा बसेर सेवा गरेका कर्मचारीलाई स्थानीय तहमा सेवा गर्नैपर्ने गरी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने. . .


आज विश्व क्यान्सर दिवस मनाइदै

काठमाडौं । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नारासहित आज विश्व क्यान्सर दिवस मनाइदैछ । दिवसका अवसरमा सरकारी र गैरसरकारी कार्यालयहरूले आइतबार देशभरि विभिन्न सचेतनामूलक कार्यक्रम हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विहान साढे १० बजे मन्त्रालयको हलमै क्यान�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । तर आजको विनिमय दरमा शनिबारभन्दा खासै फेरबदल छैन । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक�. . .


पुलिस क्लब बन्यो राष्ट्रिय करातेको टिम च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र ३ कास्य पदक पनि जित्यो । प्रतियोगितामा महिलातर्फ रम�. . .


विराटनगरमा एक दिने खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरमा एक दिने खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार अर्बन स्पोर्टसको आयोजनामा भएको खुल्ला बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा महिला र पुरुष गरी जम्मा १९ वटा टिमको सहभागिता रहेको आयोजक जनाएको छ। उक्त प्रतियोगितामा पुरुषतर्फको विराटनगर बास्केटबल ए�. . .


तेह्रथुमलाई कृष्णप्रसाद भट्टराई स्मृति फुटबलको उपाधि

विराटनगर । सुनसरीको इटहरीमा सञ्चालन भइरहेको कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिटिएफसी फुटबल क्लब तेह्रथुमले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा सिधुवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधिमा कब्जा जमाएको हो । बिटि�. . .


त्रिभुवन विमानस्थलका सुरक्षाका प्रहरी प्रमुख चन्दले दिए राजीनामा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । चन्दले गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए । उनको ३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल थियो । चन्दले व्य�. . .


जनप्रतिनिधि आम नागरिककाे सुखदुःखमा साथ हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिककाे सुखदुःखमा साथ हुनुपर्ने बताएका छन् । विराटनगर ६ मा आयाेजित निःशुल्क स्वास्थ्य सिविर समापन कार्यक्रममा उनले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पुर्याउनु पर्ने बताएका हुन् । ´नागरिककाे स्वास्थ्य अवस्था कस�. . .


मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट : होराइजन र झोराहाट विजयी

विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लब र होराइजन क्रिकेट ब्लब विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई �. . .


प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबलाई

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधी जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्. . .


प्रधानमन्त्री दाहालले गरे उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र. . .


मृत भनिएकी भारतीय अभिनेत्री पुनम पाण्डे जिउँदै

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री पुनम पाण्डेको निधनको शुक्रबार एकाएक खबर सार्वजनिक भएको थियो । पाण्डेकै अफिसियल इन्स्टाग्राम अकाउन्टबाट सेयर गरिएको पोष्टमार्फत उनको पाठेघरको क्यान्सरका कारण ३२ वर्षको उमेरमा निधन भएको दाबी गरिएको थियो । उनको आफ्नै इन्स्टाग्राममार्फत पुनमका म्यानेजरले मृत्यु. . .