मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका १ पचामस्थित डाँगीटाेलका कृषक प्रमाेद काेइरालाले व्यावसायिक रूपमा पशुपालन गरेर स्वदेशमै उद्यमीमा आफूलाई चिनाउन सफल भएका छन् । उनी सुन्दरहरैँचा १० मा रहेको सुकुना सामुदायिक हस्पिटलकाे स्वास्थ्य सहायक पदमा समेत कार्यरत छन् । काेइराला �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यही अधिवेशनमार्फत सहमतिमा पास गराउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान बसेको संसदीय दलको . . .
रमेश लम्साल हेलसिन्की (फिनल्याण्ड) । दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड । जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा परिरहेको छ । यसले संसारलाई नै सङ्कटको ड�. . .
विराटनगर । झापा,मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित आईतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह( पीआइटी) बाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथस्थित होटल सञ्चालन गर्दै �. . .
काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडलु सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इण्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन . . .
जनकपुर । मधेस प्रदेशका ४७ वटा स्थानीय तहले सामाजिक सुरक्षा योजना लागू गर्न तयार भएका छन् । महोत्तरी, धनुषा र सर्लाहीका ४७ स्थानीय तहले एकैपटक सामाजिक सुरक्षा योजना लागू गर्ने सहमति जनाउँदै सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसमेतको उप�. . .
काठमाडौँ । आज देशभरका फिल्म हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थिय�. . .
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन् । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसू�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज डलरको भाउ स्थिर छ भने युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । युरोको मूल्य भने आइतबारभन्दा १ रुपैयाँ २८ पैसाल. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्यांकन र टेण्डर प्रक्रिया नगरी सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन कानुन मिचेर �. . .
विराटनगर । कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन,‘ अहिले पनि म क्यान्सर लाग्न नदिन सचेतना अभियान हिड्ने गरेको छु ।’ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताएका छन् । क्यान्सरबाट श्रीमती यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न न�. . .
विराटनगर । रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला र वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । मोरङको बुढीगंगा गाउ�. . .