विराटनगर । विराटनगरमा पछिल्लो समय जीम जानेको संख्या बढ्दै गएको छ। सहरीया जीवनशैलीमा जोकोही पनि बिहान वा साँझपखलाई स्वस्थ र फिट रहनका लागि जीम जानेको संख्या बढ्दै गएको हो । विराटनगरका जीम एण्ड फिटनेस क्लवहरुमा वर्कआउट मात्रै नभई कार्डियो एक्ससाइज र कार्यिडाक पिटी, जुम्बा जस्तो शारिरीक लचकताका व�. . .
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कार्कीले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। गत पुस २४ मा दोश्रो प्रदेशसभाको पहिलो सरकारको नेतृ�. . .
टक्सार (भोजपुर) । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरीका लागि प्रसिद्धि कमाएको जिल्ला हो । यहाँ आउने र जाने जो सुकै कार्यालय तथा सङ्घसंस्थाका कर्मचारीलाई भोजपुरे खुकुरी दिएर स्वागत तथा बिदाइ गरिने प्रचलन छ । व्यवसायीको छाता संस्था उद्योग वाणिज्य सङ्घ भोजपुरले जिल्लामा आउने अतिथि तथा विभिन्न निकायका �. . .
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्कीसंगै अन्य तीन मन्त्री तथा एक राज्यमन्त्रीले सपथ लिने भएका छन्। सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा . . .
काठमाडौँ । राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ । राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्�. . .
खाँदबारी । सङ्खुवासभा जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा आज कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरेको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानद्वय सुमन गुरुड र पवनकुमार महतो, कार�. . .
विराटनगर । विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको छ । बिहिबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रमबीच विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको हो। मलेसियाको राजधानी क्वालालम्पुरमा एक सय ५० भन्दा बढि देशबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा विक�. . .
विराटनगर । राठी एडेसिभ प्राली र इन्टेरियर डिजाइनर एसोसियसन नेपाल (आइडिया नेपाल)बीच विभिन्न क्रियाकलापमा सहकार्य गर्ने सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमका दुवै संस्थाबीच नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै बजारमा स्थापित गर्न उक्त सम्झौता गरिएको हो। राठीका प्रमुख योगेश राठीले दुवैको उद्दे�. . .
विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार सम्पन्न भएको छ । लाखौं श्रद्धालु र अवलोकनकर्ताले शहरलाई छप्याप्पै छोपेर राधाकृष्णको युगल जोडीलाई रथारोहण गराइएको थियो । भगवान कृष्णको जन्मोत्सव मनाईरहँदा भने आफ्नै शहरलाई सुन्दरता र हरियाली बनाउन रोपिएका बिरुवा भने धुट्टो भएका छन् . . .
विराटनगर । कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् । उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका सचिवालयको अनुसार मुखमन्त्री नियुक्ति र शपथ शुक्रबार साँ�. . .
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमाथि ढुङ्गामुढा प्रहार भएको छ । नेपाली काँग्रेससम्वद्ध नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ । नेपाल तरुण दलका जिल्ला सभापतिसमेत रहनुभएका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्ग�. . .
जनकपुरधाम । अर्थमन्त्री डा.प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा.महतले तेस्रो मुलु�. . .