काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवाल�. . .
काठमाडौँ । यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपिभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा.विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक. . .
काठमाडौँ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय �. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की पुनः अदालतको परमादेशबाटै मुख्यमन्त्री नियुक्त हुने भएका छन्। पूर्व मुख्यमन्त्री समेत रहेका कार्कीकै माग बमोजिम मुख्यमन्त्री उद्धब थापालाई पद मुक्त गर्दै सर्वोच्च अदालतले ४८ घण्टामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक�. . .
विराटनगर। सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मतकुमार कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ। यससँगै उद्धव थापाले लिएको विश्वासको मत दोस्रो पटक असंवैधानिक रहेको ठहर गर्दै बदर गरिदिएको छ । उनलाई यस पटक पदमुक्त हुने आदेश दिएको हो । थापाले प्रदेशसभामा मत बराबर नभएक�. . .
विराटनगर । विराटनगरमा बिहीबार निकालिएको रथयात्रामा सहभागी भई विभिन्न शंकास्पद गतिविधीमा संलग्न ३२ जना प्रहरी नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ । विगतमा विभिन्न अपराधीक गतिविधी समेतमा संलग्न रहेका ३० जना पुरूष र ८ जना महिला छन् । त्यसमा ६ ज�. . .
विराटनगर । विराटनगर महानगरपालिका सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको अध्यक्षमा चयन भएको छ। विराटनगरमा बिहीबार सम्पन्न वार्षिक साधारणसभा एवम् अधिवेशनले विराटनगर महानगरपालिकालाई अध्यक्ष तोकेको हो । यसैगरी उपाध्यक्षमा बुटवल उपमहानगरपालिका, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्ष भीमदत्त नगरपाल�. . .
विराटनगर । विराटनगरमा बिहीबार केहिबेरपछि निकालिने राधाकृष्ण रथलाई यात्राका क्रममा ४३ स्थानमा बिश्राम गराईने छ । रथयात्रा आयोजक समितिले दिएको जानकारी अनुसार यी स्थानमा रथलाई रोकिने हो । १) राधाकृष्ण मन्दिर गेट अगाडी २) तीनपैनी चौक ३) धनावत निवास अगाडी ४) शंकरपुर जाने मोड ५) विराटेश्वर महादेव मन्दिर �. . .
विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार (आज) ३ बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिदैछ । विराटनगरको तीनपैनी–ट्राफिकचौक हुँदै रोडशेष चौकलाई फन्को मारेर बसपार्क–महेन्द्रचौक–भृकुटीचौक हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरतर्फ यसलाई मोडिने छ । राधाकृष्णको यु. . .
-सुरज दाहाल अक्षरहरुमा म के लेखौ दृश्यहरुमा म के देखौ भावनाहरुमा म के पोखौ ? तिमी अपरिभाषित रहनेछौ ब्रह्माण्ड विख्यात तिमी अज्ञात हुनेछौ ! सदैव रहने एउटा शाश्वत धुन तिमी मनहरुको विश्वस्त मन तिमी अमनहरुको प्रशस्त अमन तिमी दरबारिया दुर्योधनहरुको निर्धन तिमी हिंस्रक दुशासनहरुको निधन महाभारतको �. . .
विराटनगर । सत्तारुढ चार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते सन्देशसभा गर्ने भएका छन् । उनीहरुले कोशी प्रदेश लक्षित कार्यक्रम गर्न लागेका हुन् । मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देशसभाको समा. . .
खाँदबारी । भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गर्नुभएको हो । नेपाल–भारत विकास सहयोगअन्तर्गत रु ती. . .