गाजा । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द�. . .
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओेझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निणर्य गरेको छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा काठमाडौंको टुँडि�. . .
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लुटन टाउनलाई २-१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा दुवै गोल रासम होजलुन्डले गरेका हुन् । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । उनैले खेलको सातौं मिने�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खर. . .
विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले भोलि फागुन ७ गते विराटनगरमा रथयात्रा निकाल्ने भएको छ । इस्कोनको मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिले पत्रकार सम्मेलन गरी रथयात्रा निकाल्ने तयारी पूरा भएको जनाएका छन् । इस्कोन मोरङका अध्यक्ष क्रान्तिस शर्मा र विराटनगर समितिका . . .
विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगी भीम घिमिरेसहित ६ जनालाई सम्मान गरेको छ । वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका घिमिरेसहित ब्रम्हाकुमारी राजयोगकी ब्रम्हाकुमारी गीता ख्वाखली, शिक्षासेवी सहप्रध्यापक राधेश्याम राठीलाई सम्मान . . .
सुजता लिम्बू विराटनगर । हरेक मान्छेले जीवनमा केही न केही गर्ने सपना देखेका हुन्छन् । फरक यति मात्रै हुन्छ मान्छेको उमेर, क्षमता अनुसार सपना पनि फरक हुन्छन् । त्यसो त कसैको सपना सकार हुन्छन । कोही त्यही सपना प्राप्त गर्ने होडबाजीमा रुमलिरहेका हुन्छन् । यस्तै , विराटनगरकी सुम्निमा खापुङको पनि बाल्य�. . .
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा उपस्थित १०४ जना सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ मत र विपक्षमा ३५ जनाले �. . .
विराटनगर । विराटनगर–१३ का वडा अध्यक्ष सुर्यलाल यादवले उच्च अदालत विराटनगरको अल्पकालिन अन्तरिम आदेश अवज्ञा हुनेगरि विवादीत जग्गामा सडक विस्तार तथा नाला निर्माणको काम गरेका छन् । बाटोको विषयमा सँधियारबीच भएको विवाद महानगरपालिकाको न्याययिक समिति हुँदै जिल्ला अदालत र उच्च अदालतसम्म पुगेको थियो । वि. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले, गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस ज�. . .