विराटनगर । बाल दिवसको अवसरमा शान्ति युवा क्लबको आयोजनामा पूर्वाञ्चल बाल आश्रममा बालबालिकाका लागि विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आश्रममा रहेका करिब ७० जना बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको प्रतिभा प्रस्फुटन, आपसी मित्रता अभिवृद्धि तथा खुशी र उत्साह बाँड्�. . .
विराटनगर । लिएको ऋण चुक्ता गर्दा ब्याजमा मिटर जोडियो भने कस्तो दुर्दशा हुन्छ भन्ने उदाहरण भएका छन्, विराटनगर–१८ कोक्साका एक परिवार । कोक्काका सुटक मण्डलले आफ्नो एक कठ्ठा एक धुर जग्गा (३५६ वर्गमिटर) राखेर २०७० सालमा ५० हजार ऋण लिएका थिए । यो साँवा ऋण बुझाउन नसक्दा मण्डल परिवारको जग्गा भने तीन पटक लिखत पा�. . .
विराटनगर। सेन्ट जोसेफ स्कुलले बाढी तथा पहिरो प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। विद्यालयले सा�. . .
विराटनगर । नेपाली काँग्रेसका स्थानीय नेता गुण्डानाईके टोपलिएका विराटनगर–८ का अभिषेक गिरी समूहका व्यक्तिहरुलाई हटाएपछि अहिले मोरङ कारागार शान्त बन्दै गएको छ । मोरङ कारागार विराटनगरका निमित्त जेलर तुलसी पौडेलका अनुसार अहिले कारागार प्रशासनको मातहतमा नै कारागार आएको हो । मोरङ जिल्ला कारागारभित्र व. . .
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि सिमकोट र खार्पुनाथ दुवै गाउँपालिका अन्धकारमय बनेका छन् । नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को गभर्नरमा समस�. . .
विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिर व्यवस्थापन समितिले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । समितिले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उक्त रकमको रसिद जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई हस्तान्तरण ग. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारी. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले उपचार कक्षमा उपचाररत बि. . .
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब तथा सेवासुविधा कटा गरी भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका परिवारलाई उक्त रकम सहयोग गरेको हो । गाउँपालि. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्द. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । उनले नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव लिन समय लाग्ने भन्दै भएका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् । नेपाल न�. . .
काठमाडौं । रसुवागढी नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने–आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सरेको छ । रसुवाको भोटेकोशी नदिमा गत भदौ १० गते आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पु¥याएपछि यात्रुले सिन्धुपाल्चोकको तातोपानी र हुम्ल�. . .