काठमाडौं । पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ, सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पु¥याउने दाबी गरेका छन् । आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकमा घिसिङले युवा साथीहरूको अनुभव र क्षमताका हिसाबले नयाँ तथा महत्त्वपूर्ण जिम्मेवारी दिने निर्णय गरिएको बताएका हुन् । आग. . .
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । बैठकमा क�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले विशेष महाधिवेशन पक्षधरले अदालतको निर्णय नपर्खी र वार्ता–संवादलाई बेवास्ता गर्द. . .
सोनु साह, विराटनगर । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज सोमबार देशभर मनाइएको छ। शिव मन्दिरहरूमा पूजापाठ, भजन–कीर्तन तथा नाचगान गर्दै मनाइने तीज यस वर्ष भने देशमा भएको जनधनको क्षतिका कारण विगतको तुलनामा शान्त र संयमित रूपमा मनाइएको छ। विराटनगर महानगरपालिका–१३ स्थित शिव मन्दिरमा पूजा गर्न आ. . .
विराटनगर । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ। विराटनगर किङ्सले सोमबार घोषणा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जन�. . .
विराटनगर । संवाद मिडियाको ११औँ वार्षिकोत्सवको अवसरमा संवाद फाउन्डेसन, कोशी प्रदेशले पाँचौँ संवाद उत्सव सम्पन्न गरेको छ। संवाद फाउन्डेसनका संस्थापक तथा केन्द्रीय अध्यक्ष कुमार भास्करको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वातावरणीय जिम्मेवारी, जलवायु परिवर्तन, जलवायु न्याय, कानुनी सहायता, सामाजिक न्�. . .
विराटनगर । आज हरितालिका तीज । हिन्दु नारीहरूको प्रमुख पर्व तीजको रौनक घरदेखि मन्दिरसम्म देखिएको छ । तर यस वर्ष तीजको रंग केवल घर, आँगन र मन्दिर परिसरमा मात्रै सीमित छैन, सामाजिक सञ्जालमा समेत उत्तिकै छरिएको छ । बिहानैदेखि सामाजिक सञ्जाल खोल्नेबित्तिकै रातो रंगले आँखा तान्छ । फेसबुक, टिकटक, रिल्स र इन्स. . .
विराटनगर । विराटनगर बसपार्कबाट दैनिक दिवा तथा रात्रीकालिन यात्राका लागि ३५ वटा बसहरु काठमाण्डौंका लागि छुट्थे । त्यति नै संख्यामा काठमाण्डौंबाट विराटनगरका लागि समेत यात्रु बोकेर फर्कन्थे । सुविधायुक्त सार्वजानिक यातायात सेवा दिदैं आएका दिवा तथा रात्रीकालिन बसहरु गत भदौ १० गतेदेखि आउआउ रोकिएर स्ट. . .
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने �. . .
विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीस्थित हरिनगर भट्टाचोकमा विगत २० वर्षदेखि निरन्तर हुँदै आएको गणेश पूजा यस वर्ष पनि भव्य रूपमा मनाउने तयारी गरिएको छ। स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुँदै आएको गणेश पूजामा यसपटक संकलन हुने भेटी तथा दक्षिणा रसुवाको भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयो�. . .
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ (साविक सुगा निकास गाउँ विकास समिति) का ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय ३६५ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पाँच जना विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चार सम्बन्धि साताव्यापी अध्ययन भ्रमण पूरा गरेका छन् । त्रिविको पत्रकारिता केन्द्रीय विभाग र युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (यूईएसटी�. . .