समाचार

राष्ट्रपति भण्डारी आइसल्यान्डमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ । यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उहाँ मङ्गल�. . .


सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

बैतडी । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिन�. . .


विराटनगरमा काँग्रेस प्रवक्ता महतले भने–निर्वाचनमा गठबन्धनको फराकिलो जीत

विराटनगर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गठबन्धनले फराकिलो सिट संख्याले बहुमत ल्याउने दावी गरेका छन् । विराटनगरमा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले पाँच दलिय गठबन्धन दुईतिहाई सिटसहित सरकार निर्माण उन्मुख रहेको बताएका हुन् । पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग�. . .


नेपाली काँग्रेस मोरङका पाँचसहित प्रदेश १ का ११ नेताको नाम अभिलेखबाट हटाउन निर्देशन

विराटनगर । नेपाली काँग्रेस मोरङका ५ नेतासहित प्रदेश १ का ११ जनाको पार्टी सदस्यता खारेज गरिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उमेदवार भएका, अन्य पार्टीलाई सहयोग गरेका नेताहरुको नामावली पार्टीको सदस्यता अभिलेख बाट हटाउने निर्णय गरेको हो । केन्द्र�. . .


प्रदेश १ का वनमन्त्री थापाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता एवम् प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । निमोनियाबाट ग्रसित प्रदेशमन्त्री थापाको उपचारका क्रममा आज बिहान १० बजेर ३० मिनेटमा नोबेल मेडिकल कलेज�. . .


विवाहले करिअरमा असर नगरेका अभिनेत्री

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै सम�. . .


मोरङ क्षेत्र ३ को निर्वाचन नरोक्ने,अर्को उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ प्रदेशसभा (क) नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसंगै उनको उम्मेदवारी रहेको मोरङ ३ (क) को निर्वाचन नसर्ने भएको छ। उम्मेदवार थापाको निधन भएपनि त्यहाँको निर्वाचन भने नसर्ने भएको हो । डेंगु संक्रमणबाट थापाको बुधबार बिहान १०:३० बजे निधन भएको हो । निर्वा. . .


एक हजार चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार �. . .


विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएका छन् । मंगलबार बेलुका कोसी राजमार्गअन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएक. . .


प्रदेश १ सरकारका वनमन्त्री थापाको डेंगु संक्रमणबाट निधन

विराटनगर । डेंगु संक्रमणको उपचार गराइ रहेका मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएको छ । मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए । उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जा. . .


मुसहर समुदायका ८८ प्रतिशत बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर

विराटनगर । गत भदौ २३ गते प्रदेश १ सरकारले तामझामका साथ साक्षर प्रदेशको रुपपमा घोषणा ग¥यो । प्रदेश १ मा ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर प्रदेश १ सरकारले साक्षर प्रदेश घोषणा गर्दै गर्दा यता प्रदेशको राजधानी छेउकै मुसहर वस्तीमा भने आधा भन्दा बढी बालबा. . .


सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु

डोटी-बझाङ्ग । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ ब�. . .