समाचार

झापा १ ले मुलुकको नेतृत्व गर्छ : महामन्त्री शर्मा

बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने बताउनुभएको छ । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका उहाँले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो बताउनुभएको हो । सो कार्यक्र�. . .


विश्वकप फुटबल प्रतियोगिताका नाममा रकम नउठाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज मिडिया हबले विश्वकपको नाममा विज्ञापनबापत प्रतिग्राहक रु पाँच सय उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालत�. . .


कांग्रेसद्वारा ७४ नेता कार्यकर्तालाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको �. . .


मोरङको जहादमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

विराटनगर । मोरङको जहादा गाउपालिकामा एक दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको आयोजनामा मंगलबार जहदा गाउपालिका-२ मझारे रहेको श्री जनता माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक निय�. . .


मंसिर १६ गते विराटनगरमा ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्ट, टिकट धमाधम विक्री

प्रेम देवान विराटनगर । आगामी मंसिर १६ गते विराटनगरमा हुन गईरहेको ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्टको तयारी यतिबेला धमाधम भईरहेको छ । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्र्सटको कार्यक्रम स्थलदेखी टिकटको विक्री वितरणको कामहरु अहिले धमाधम भईरहेको �. . .


ग्रस्तोदित खग्रास चन्द्रग्रहण सुरु

काठमाडौं । ग्रस्तोदित खग्रास चन्द्रग्रहण सुरु भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्�. . .


परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ । आयोगले परिचयपत्रका साथै नेपाली नागरिक�. . .


प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १९१ रनले पराजित गर्दै विजयी हासिल गरेको हो । खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा त�. . .


धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । नेप्समा सूचीकृत कम्पनीमध्ये ८७ वटा कम्पनी मात्रै मार्जिन कारोबारका: लागि योग्य देखिएको हो । ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’ अनुसार मार्जिन कारोबार भन्नाले धितोपत. . .


आजबाट लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण

काठमाडौं । बीमा ऐन २०७९ आजबाट लागू भएसँगै नेपाल बीमा प्राधिकरणले औपचारिक रुपमा काम कारबाही सुरु गरेको छ । ऐनमा भएको व्यवस्थाअनुसार साविकको बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको हो । आज एक कार्यक्रमकाबीच अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको अधिकारसम्पन्न निकायका रुपमा प्राधि�. . .


आज अपराह्न ५:११ देखि खग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा आज बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज बेलुकी ०५: ११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्र. . .


गर्मीले युरोपमा पन्ध्र हजार जनाको मृत्यु

विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् । क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो प्राप्त तथ्याङ्क उद्दृत गर्दै गर्मीले स्पेनमा चार हजार,पोर्चुग�. . .