समाचार

नेपालमा मोनोरेल स्थापना गर्न दक्षिण कोरियासँग सम्झौता

काठमाडौँ । दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाका डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको ल�. . .


लैंगिक अल्पसंख्यकलाई राजनीतिमा आरक्षण दिन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीतिमा पनि आरक्षणको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वर्तमान विभेदकारी निर्वाचन कानुन संशोधन गर्न आदेश माग गर्दै अदालतमा रिट दायर भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपा�. . .


१६औँ विश्व सामाजिक सम्मेलन नेपालमा

काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा आजदेखि हुँदैछ । संघीय राजधानी काठमाडौंमा हुने सम्मेलनमा सात वटै महादेशका ९२ भन्दा धेरै देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र प्रतिनिधिहरू सहभागी हुँदैछन् । सम्मेलनको पहिलो दिन बिहीबार भृकुटीमण्डपदेखि शान्तिवाटिका, न्यूरोड हुँदै फेरि भृकु�. . .


दिक्तेल रुपाकोटको मुन्धुम चित्रकला प्रदर्शनी काठमाडौंमा

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहलमा यही शनिबारदेखि फागुन १७ गतेसम्म चित्रकला प्रदर्शनी गर्न लागेको हो । सो प्रदर्शनीको राष्ट्रपति रामचन्. . .


जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक

काठमाडौं । भुटानको थिम्पुमा भएको दोश्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ । नेपालले २ रजत पनि जित्यो । पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङजी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्ण जितेको खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकारले �. . .


माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदै

काठमाडौं । विधान संशोधनका विभिन्न प्रस्ताव र सुझावहरू संकलन र परित गर्दै सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज सकिँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी अधिवेशनमा बुधबार समूहगत छलफलपछि १३ वटा समूहबाट प्राप्त सुझावहरू प्रस्तुत भएका छन् भने बिहीबार बाँकी रहेका ७ वटा समूहका न�. . .


क्रिकेट विश्वकप लिग–२ आजदेखि : नेपालले नामिबियासँग खेल्दै

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ बिहीबारदेखि कीर्तिपुरमा सुरु हुँदैछ । २४ खेलको त्रिकोणीय शृङ्खलाको पहिलो खेलमा आयोजक नेपालबाहेक नामिबिया र नेदरल्यान्ड्स सहभागी हुँदैछन् । यो प्रतियोगिताले टोलीहरूलाई एकदिवसीय विश्वकप २०२७ को छनोट चरणमा लैजानेछ । आठ टोलीको लिगमा क्यानडा, ओमान, स्क�. . .


फागुन १२ गतेदेखि पाँचथर गोल्डकप

विराटनगर । फागुन १२ गतेदेखि पाँचथर सदरमुकाम फिदिममा चौथो संस्करणको पाँचथर गोल्कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक पाँचथर फुटबल क्लबका अनुसार प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिम सहभागी हुनेछन् । फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक पाँचथर क्लबसहि. . .


नामिबिया र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्छौं : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्नका लागि आफू उत्साहित र तयार रहेको बताएका छन् । नामिबिया र नेदरल्याण्ड्ससँगको लिग–२ चरणका खेलको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित पत्र�. . .


२०८१ सालका बिदा सार्वजनिक

काठमाडौं । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो । राजपत्रमा प्रकाशित सूचना�. . .


झापाको कचनकवलमा हात्तीबाट जोगिन बसाइ सर्ने बढे

झापा । झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको त. . .


भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

जाजरकोट । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख. . .