समाचार

कोभिड–१९ को सव भेरियन्ट जेएन–१ को जोखिम बढेको भन्दै विराटनगरमा सतर्कताका लागि छलफल

विराटनगर । कोभिड–१९ को सब भेरियन्ट जेएन–१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेपछि विराटनगर महानगरपालिकाले समेत छलफल सुरु गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन–१ संक्रमण दर उच्च रहेको र छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । मन्त्रालयले सी�. . .


‘बुलेट’ रिहाइको माग राख्दै मेची राजमार्ग ठप्प

विराटनगर । झापाको विर्तामोडबाट पक्राउ परेका बुलेट राईको रिहाइको माग राख्दै प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले बन्दको घोषणा गरेसँगै मेची राजमार्गमा यातायात ठप्प बनेको छ । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै पुष १८ र १९ गते बन्दको घोषणा गरेको थियो । सोही घोषणाको पहिलो दिन आज बन्दका कारण पूर्�. . .


टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू

टोकियो । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन् । दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमा. . .


हुलाकी सडक निर्माणमा ढिलाई भएको भन्दै नयाँ बजारमा व्यापारीहरुद्धारा सडक अवरोध

विराटनगर । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको हुलाकी राजमार्गको निर्माणको काम रोकिएपछि कटहरी गाँउपालिका ४ नयाँ बजारका व्यापारीहरुले सडक अवरोध गरेका छन् । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको सडक धुलाम्मे भएपछि स्थानीयवासीले बुधबार १२ बजेदेखी विराटनगर–रंगेली सडकमा चल्ने दुवैतर्फका सवारी साधन . . .


लगानी सम्मेलन वैशाख तेस्रो साता हुने

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा आयोजना हुने भएको छ । यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो । सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिक�. . .


जाजरकोट भूकम्प : शीघ्र विपद् प्रतिकार्यले क्षति न्यून

कर्णाली । कर्णालीमा एउटा उखान छ ‘भन्या जन्ती जानु, सुन्या मलामी जानु’ अर्थात् हरेकको दुःख–सुखमा सँगसँगै हिँड्ने हाम्रो मौलिक संस्कार छ । ‘जहाँ सङ्कट, त्यहाँ उद्धार मनले सहयोग’ गर्नु यहाँको मौलिक रीति नै हो । यही रीतिअनुसार यहाँ मर्दा र पर्दा दुवैमा सबै मिलेर सघाउने प्रचलन छ र भूकम्पले यसपालि ल्याएको व. . .


बेतना सिमसारको चौथो साधारणसभामा विरोध प्रदर्शन

विराटनगर । मोरङको बेलबारीमा रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको छ । प्रतिनिधिसमा सदस्य सुनिल शर्मा उपस्थिति रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको हो । बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको पुष १८ गते बुधबार तोकिएको साधारण सभा �. . .


नयाँ सब भेरियन्टको संक्रमण बढिरहेकाले सजक रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरुमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढिरहेकाले सजक रहन मन्त्रालयले अनुरोध गरेको हो । मंगलबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति ज. . .


इतिहासविद् चेम्जोङको सालिक अनावरण

बनियानी (झापा)। झापाको शिवसताक्षी नगरपालिका–१ स्थित धरमपुर चोकमा इतिहास एवं भाषाविद् इमानसिंह चेम्जोङको सालिक निर्माण गरिएको छ । रु १५ लाख ६० हजार नौ सय ६६ को लागतमा सालिक निर्माण स्थल सहितको संरचनामा निर्माण गरिएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिनुभयो । यसका लागि दाताहरुबा�. . .


उपचारको रकम तिर्न नसक्दा अस्पतालमै छन् इलामका दुर्गाप्रसाद

इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन् । उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्. . .


नेपालमा मासु तथा अन्डा खपत न्यून

काठमाडौँ । 'कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नाराका साथ मङ्गलबार ११ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेका बेला किसान तथा उद्योगीले उत्पादन गरेका अन्डा र कुखुराको मासुको बिक्रि नभएको भन्दै चिन्ता जनाएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा वार्षिक एक अर्ब. . .


सन् २०२३ मा विश्व खेलकुद

काठमाडौँ । विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो । तेलमा निर्भर अर्थतन्त्र भएको साउदी अ�. . .