विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएकाे बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट त. . .
विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश संघले विराटनगरमा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विराटनगरमा रहेको गोग्राहा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको हो । नेपाल प्रहरी श्र. . .
चितवन । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् । नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटा मात्रै सञ्चालनमा छन् । पोल्ट्री क्षेत्रका ज्ञाता डा.तिलचन्द्र भट्टराईका अनु�. . .
विराटनगर । स्रोत नखुलेको रकमसहित सुनसरीबाट सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ फुलचोकबाट २१ लाख ५७ हजार रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकही सुनसरीबाट खटिएको टोलीले कोशी गाउँपालिका - ३ का अन�. . .
धरान । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घण्टौंसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल पूरा गर्न आएका थिए । उनले भने, ‘बुढासुब्बाप्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।’ सन्�. . .
याङ्गुन, म्यान्मा । म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यान्माका नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानुनको प्रावधान बमोजिम सजा�. . .
विराटनगर । खेतमा रहेको परालभित्र लुकाई छिपाई राखेको ४५ केजी भन्दा बढी गाँजा मोरङ प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालीका १८ झटियाई मुसरी टोल नयाँ बस्तीमा रहेको खेतमा राखेको परालभित्रबाट प्रहरीले ४५ केजी गाँजा बिहीबार बिहान बरामद गरेको हो । विशेष सुराकी पाएको आधारमा बुधनगर चौकीबाट खटिएका. . .
काठमाडौं । नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिज�. . .
काठमाडौं । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो । सोमबार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । भूकम्प पीडितको उद्धार र राहत वितर. . .
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएको छ । युएस मेन सेक्रेटरी अफ स्टेट शेन्ना बेलोजले ट्रम्पलाई अमेरिकी क्यापिटलमा भएको २०२१ आक्रमणमा उहाँको भूमिकाको लागि �. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार भईरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । बालिकाका बुबा विदेशमा रहेका छन. . .
गोदार (धनुषा) । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अयाेध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रद�. . .