समाचार

कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय

कमलकुमार बस्नेत/रासस काठमाडौँ । सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो । निजी सवारीसाधनलाई व्यावसायिकरूपमा सञ्चालन गर्ने उद्देश्यले टुटलले सेवा सुरु गरे पनि नियमनका लागि भने कानूनको अभ. . .


प्रदेशसभा सदस्य खगेनसिंह लिम्बूको अभिव्यक्ति गलत हो : गृहमन्त्री श्रेष्ठ

विराटनगर । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताप्लेजुङका डिएसपी र उनको परिवारलाई ज्यानमार्ने धम्की दिने प्रदेशसभा सदस्य खगेनसिंह लिम्बूको अभिव्यक्ति गलत भएको बताएका छन् । विराटनगरमा प्रेस सेन्टर मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले यस्तो बताएका हुन् । �. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले २ मन्त्री र २ राज्यमन्त्री थपे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बन. . .


तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गर्नुभएको छ । सो पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्. . .


सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता शेयर रू एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन् । आजको का�. . .


डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

एकराज पाठक/रासस बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्न�. . .


छिमेकी देशमा दङ्गा चलिरहेकोको छ त्यहीका बाछिटा यता नआउला कि भन्न सकिन्न :मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सुरक्षाको सन्दर्भ केही क्षेत्रमा सुरक्षा थ्रेट रहेको बताएका छन् । गृहमन्त्रालयले कोशी प्रदेश विराटनगरमा आयोजना गरेको सुरक्षा सम्बन्धि समसामयिक छलफलमा बोल्दै यस्तो बताएका हुन् । 'प्रदेश सुरक्षाको सदर्भमा केही क्षेत्रमा सुरक�. . .


झापाबाट लागु औषधसहित एक जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-०५ स्थित मेचिपुलबाट लागुऔषध ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान ८:४५ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएका प्रहरी टोलिले चेकजाँचका क्रममा झापा मेची नगरपालिका-१३ चारआली बस्ने ३३ वर्षीय नितेश लिम्बुले प्र.१-०१-०१६ प ३७११ . . .


उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु

गाईघाट, (उदयपुर) । उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो । गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टा�. . .


सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु पर्नेमा गृहमन्त्री श्रेष्ठको जोड

विराटनगर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशको समृद्धिको लागि सद्भाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । कोशी प्रदेश राजधानी विराटनगरमा आयोजित सुरक्षा सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। कुनै पनि असहमतिलाई सम्वादद्वारा टुङ्गो लगाउन समेत �. . .


भारत र क्यानाडाबीच साझा आधार खोज्नुपर्ने क्यानडाका रक्षामन्त्रीको भनाइ

क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ । सीबीसी न्यूजमा आइतबार प्रसारित एक साक्षात्कारमा ब्लेयरले भन्नुभयो, “म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उ�. . .


सर्लाहीको सदरमुकाम मलङ्गवामा निषेधाज्ञा राति मात्र

मलङ्गवा (सर्लाही) । सर्लाहीको सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत राखिएको छ । सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति �. . .