विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्डलिङ्कले आज आफ्नो स्थापनाको २८ वर्ष पुरा गरेको छ । ईमेल सेवा हुँदै सन् १९९७ बाट डायलअप इन्टरनेट सेवा दिन सुरु गरेको कम्पनीले आज आफ्नो सेवा ७७ ओटा जिल्लामा आफ्नो इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। कम्पनीका संस्थापक दिलिप अग्रवा�. . .
युरोपेली सङुघ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा शुक्रबार ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति जारी गर्दै दुई वर्षको अनुसन्धानमा पत्ता लागेको उल्लङ्घनका लागि ३�. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ । आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम आव २०७९/८० भित्र सम्. . .
विराटनगर । नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले खानेपानी संस्थानलाई बन्धक बनाउने छुट कसैलाई नभएको बताएका छन् । संविधानको मौलिक अधिकार खानेपानीलाई खारेज गर्ने छुट समेत कुनै पनि सरकारलाई नभएको उल्लेख गरे । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति अन्तर्�. . .
विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् । पूर्वाञ्चल वाल सेवा आश्रममा शुक्रबार एक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्री एवं फलफूल वितरण गरेक�. . .
विराटनगर । विराटनगर–७ स्थित ग्रेडेड सेकेण्डरी स्कुलले आयोजना गरेको वादविवाद प्रतियोगितामा सरस्वती हेम्ब्रम प्रथम भएकी छन् । ५९ औं राष्ट्रिय बालदिवसका अवसरमा आयोजित प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै सरस्वती प्रथम भएकी हुन् । ‘सामाजिक सञ्जालको प्रयोग बरदान कि अभिशाप’ विषयमा आफ्नो �. . .
विराटनगर । मोरंग व्यापार संघको महिला उद्यम समितिले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारी मोरङको बुढीगंगा १ स्थित महिला जागृति तथा वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको छ । संघकी महिला उद्यम समिति सदस्य श्रीमती श्रृति शर्माको संयोजकत्वमा आयोजित सो कार�. . .
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपालको समूहम. . .
काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो । तीजको तयारीका लागि शुक्रबार को�. . .
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् । डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार . . .
काठमाडौँ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल . . .
विराटनगर । विराटनगर १२ स्थित विनायक बोर्डिङ सेकेन्डरी स्कुलले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी बाल दिवस मनाएको छ । नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरुले नृत्य, गायन, नाटक, कविता वाचन तथा आत्मरक्षा सम्बन्धि विभिन्न क्रियाकलापहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा गत हप्ता झाप. . .