समाचार

अफगानिस्तानविरुद्धको टी-२० सिरिज भारतलाई

काठमाडौं । अफगानिस्तानविरुद्धको टी-२० सिरिज एक खेल अगावै भारतले जितेको छ । आइतवार राति भएको खेलमा भारतले ६ विकेटको जित निकाल्दै सिरिजमा २-० को अग्रता लिएको हो । भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेका थिए । पहिले ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई १ सय ७३ रनको लक्ष्य दिएको. . .


‘कथाभित्रका कथाहरूमा’ चेपाङ समुदायको कथा

काठमाडौं । कुनै समय म्यूजिक भिडियो निर्देशनमा स्थापित निर्देशक दीपेन्द्र केसी यतिबेला भने वृत्तचित्र ‘कथा भित्रका कथाहरुमा’ निर्माण गरेका छन् । गायक नविन के भट्टराईको ‘अलिकति पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाऊ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ जस्ता सफल म्यूजिक भिडियो बनाएका दीपेन्द्रले वृत्तचि. . .


नेपालको सांस्कृतिक विविधता साझा सम्पत्ति हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज दाहालले शुभकामना सन्देश जारी गर्दैभौगोलिक रुपले सानो मुलुक नेपालमा रहेको जातीय, भ. . .


एएफसी कप : प्यालेस्टाइनविरुद्ध इरानको शानदार जित

काठमाडौं । एएफसी एशियन कप फुटबलमा इरानले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा इरानले प्यालेस्टाइनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । कतारमा जारी प्रतियोगितामा इरानका करिम अन्सारीफर्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १२ औं मिनेटमा शोजा खलीलजादेहले गोल गरेपछि इरानले अग्रत�. . .


आज माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा

काठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ �. . .


सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाडौं । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । सोमबार विहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४-१ गोलको एकतर्फी जित निकाल्दै उपाधि उचालेको हो । स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले. . .


मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै त�. . .


तिव्रगति र मापसे जस्तै मौसमका कारण समेत हुन्छ सवारी दुर्घटना

देवराज तामाङ विराटनगर । शुक्रबार र शनिबार मात्रै काठमाडौँ, दाङ, बागलुङ, झापा र दोलखामा भएका पाँच सडक दुर्घटनामा १८ जनाको मृत्यु भयो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा परी झन्डै १३ हजारको ज्यान गएको छ । यस्तै ८० हजारभन्दा धेरै घाइते भएका छन् । सवारी दुर्घटनामा अदक्ष . . .


लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला सम्पन्न भएको छ । पहिलो कार्यशालाबाट प्राप्त मूल्यांकनको दोस्रो विश्लेषण कार्यशाला सम्पन्न भएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उ�. . .


विराटनगरको शिक्षादीप कलेजमा खेलकुद सप्ताह शुरु

विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा खेलकुद सप्ताह आजदेखि शुरु भएको छ। आइतबार एक कार्यक्रमका बिच कलेजको खेलकुद सप्ताह शुरु भएको हो। शिक्षादीप कलेजका प्रिंसिपल ज्ञान बहादुर खड्काले खेल सप्ताहको शुभारम्भ गरेका हुन्। उक्त खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, भलिबल,कबाडी, दौड र बास्केटबल खेलहरु समावेश ग�. . .


राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता जारी

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचार संहिता जारी गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले माघ २ गतेदेखि १२ गतेसम्म आचार संहिता जारी गर्ने निणर्य गरेको हो । सो अवधिमा कुनै सार्वजनिक स्रोत, साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने �. . .


उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं । माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ ।माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले यस दिन अन्य समयभन्दा बढी खपत हुने गर्दछ । टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुस्टकारी, भुजा लड्डु, बदाम लड्डुलगा. . .