समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरि�. . .


राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार,. . .


दुई पटक चुनाव हारेपछि सिटौलाले रोजे राष्ट्रिय सभा

काठमाडौं । संविधान निर्माण गर्दा मस्यौदा समितिको सभापति भएर महत्वपूणर् जिम्मेवारी निभाएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला संविधान जारी भएपछि भने संसद् प्रवेश गर्नै पाएनन् । १३ महिनाअघि चुनावमा भोट माग्न मतदातामाझ पुग्दा फेरि चुनाव नलड्ने स्वघोषणा गरेका उनले अन्ततः आफैँले नेतृत्व गरेको संविधा�. . .


लिभरपुलसँग आर्सनल २-० गोल अन्तरले पराजित

काठमाडौं । आर्सनलमाथि २-० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २-० गोलले विजयी बनेको हो । खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्‍यो । पहिलो हाफमा मार्�. . .


त्रिविको उपकुलपतिको लागि दोस्रो आवेदन माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपतिछनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको ब्यहोरा खुल. . .


ईपीएस परीक्षामा थप २० हजारको आवेदन

काठमाडौं । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो । उच्च अदाल�. . .


पोखरामा वर्षभरिमा पाँच वटा अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन् । वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन. . .


मोरङमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले निगरानी बढायो

विराटनगर । सवारी दुर्घटना न्यूनीकरण गर्न मोरङमा प्रहरीले निगरानी बढाएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढेको पाइएपछि प्रहरीले निगरानी बढाएको हो । निगरानीका क्रममा चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको जाँच गर्न थालिएको छ । ट्राफिक प्रहरीको टोलीले विभिन्न सवारी साधनका चालकहर. . .


राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ । अन्तिम मतदाता नामावली अनु�. . .


नियमित विद्यालय उपस्थिति गराउन विराटनगरको सरस्वती मा.विका विद्यार्थीलाई परिक्षामा रोक

विराटनगर । विद्यार्थीहरु नियमित विद्यालय नआएपछि विराटनगर महानगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीलाई नियमित उपस्थिति गराउन परिक्षामा रोक लगाएको छ । विद्यार्थीहरु नियमित विद्यालय उपस्थित नभएपछि आइतबार हुने परिक्षा अभिभावक लिएर आएपछि मात्रै परिक्षा दिन लगाउने भन्दै उनीह�. . .


राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशबाट माओवादीको उम्मेदवार चम्पादेवि कार्की

विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशबाट नेकपा माओवादी केन्द्रले चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने भएको छ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेका लागि ओखलढुंगाकी कार्कीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो । फागुन २१ गते कार्यका�. . .


विराटनगरमा सिलिक र फाइबर आईटमले विस्थापित गर्दैछ रुवा–भुवा र कपासका सिरक

इन्दु साह विराटनगर । बजारमा उपलब्ध सिलिक र फाइबरका रेडिमेड सिरक भित्रिएपछि कपडा तथा कपासका सिरक बनाउनेहरुको व्यवसाय जाडोमा समेत खासै फस्टाउन सकेको छैन । रेडिमेड सिरकले बजार खिचेसँगै हातले सिलाएका सिरकको माग घट्दो रहेको छ । यसले जाडोमा हातले सिलाएर कपास तथा कपडा झुत्र्याएर सिरक बनाउनेहरु अलमलमा परे�. . .