काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित पिपल चोकमा बसोबास गर्ने ३६ बर्षकी प्रमिला ताजपुरीया बिगत २ महिनादेखि जीवन र मरणको संघर्ष गरिरहेकी छन । उनको पेटमा पानी जम्ने समस्या देखिएको छ । प्रमिला अहिले रंगेली अस्पतालको शौयाम छट्पटी रहेकी छन । घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दे उन�. . .
काठमाडौँ । ज्येष्ठ कृष्ण पक्षमा पर्ने अपरा अर्थात् अचला एकादशीको व्रत आज गरिँदै छ । अपरा (अचला) एकादशीका बारेमा कृष्णले युधिष्ठिरलाई बताएको वर्णन पुराण एवं धर्मशास्त्रका ग्रन्थमा गरिएको छ । पुराण–अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसम्पदा प्रदान गर्दछ । यस दिन भगवा�. . .
विराटनगर । विराटनगर–४ स्थित सजिलो जीम एण्ड फिटनेस सञ्चालन भएको आठ वर्षमा २५ हजारले सेवा लिएका छन् । मंगलबार आठौं वार्षिक उत्सवको अवसरमा सजिलोले आफ्नो जीम मेम्बर बनेका सबैप्रति सम्मान व्यक्त गर्दै मनाएको हो । आठवर्ष अगाडी विजय साहले स्थापना गरेको जीम अहिले सन्जय साहले नेतृत्व गर्दै आएका छन् । भाईको �. . .
विराटनगर । बुढीगंगाको टंकीसिनवारी जेसीजले युवाहरुलाई ६ दिने उद्यमशिलता विकास सम्बन्धि तालिमको आयोजना गर्ने भएको छ। जेसीजद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बुढीगंगा गाउँपालिकासँगको सहकार्यमा आगामी जेठ ९ गते देखि १४ सम्म तालिम आयोजना गर्न लागेको जानकारी दिईएको छ । बुढीगंगाका सात वटा वडाहरु. . .
लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र पराजुली आएका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि पराजुलीलाई विराटनगर पठाइएको हो । सोमबार सरुवा भएका कोइरालालाई औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले विदाई गरेको थियो भने पराजुलीलाई महानगरपाल�. . .
विराटनगर । कक्षा १२ को परीक्षा जारी छ । परीक्षा केन्द्रबाट विद्यार्थी बाहिर निस्कन्छन् । मुल ढोका बाहिर ब्रोसर थमाउनेको जर्बरजस्ती छिचोल्न मुस्किल मान्छन् । कक्षा १२ का विद्यार्थीले यस पछि के अध्ययन गर्ने र कसरी आफ्नो भविष्य सुधार्ने करिब–करिब कक्षा ११ देखि नै सोचिरहेका हुन्छन् । तर, विराटनगरको परीक. . .
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ । रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा.मुकुल ढकालले सोमबार विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षत�. . .
काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री पि वान सिरिज बिक्री भएको ठिक एक वर्षपछि पहिलो यात्री बाइक दर्ता भएको छ। गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी–१ बाइक ग्राहकलाई बिक्री गरेको थियो, संयोगले त्यसको एक वर्षपछि १५ मे मै यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपम. . .
काठमाडौँ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा सोमबार स्वर्ण पदक जितेको छ । नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिनुभयो । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको उक्त प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अङ्क ब�. . .
काठमाडौँ । आजबाट संघीय संसद् अन्तर्गतका विषयगत समितिहरू क्रियाशील हुने भएका छन् । जसअनुसार सङ्घीय संसद् सचिवालयले आज १० वटै विषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ । गत मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म विषयगत समितिका ब�. . .