समाचार

बालकुमारी घटनाबारे प्रधानमन्त्रीलाई गृहमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव. . .


विराटनगरको ह्यापी आवर हेवन रेष्टुरेन्टमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम हुने

विराटनगर । अंग्रेजी नयाँ वर्षको स्वागतमा विराटनगर-४ स्थित ह्यापी आवर हेवेन रेष्टुरेन्टले विशेष कार्यक्रम गरी मनाउने भएको छ। गत क्रिसमसमा समेत रेष्टुरेन्टले भव्य रुपमा कार्यक्रम गरेको थियो । नयाँ वर्षको स्वागतमा डिसेम्बर ३१ मा 'द स्मृति ब्याण्ड'को सांगीतिक प्रस्तुति सहित डिजे सेसन साथै बिभिन्न खा�. . .


इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास

इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रो�. . .


बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश �. . .


विराटनगरमा जारी ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ मा १० करोडको कारोबार भएको आंकलन

विराटनगर । विराटनगरमा जारी 'मोरङ व्यापार ट्रेड एक्स्पो’ मा करिब १० करोड बढीको कारोबार भएको मेला आयोजक कमिटीले जनाएको छ । गत पुष ६ गतेबाट विराटनगरमा जारी एक्स्पोमा करिब १० करोड बढीको कारोबार भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजालले अ. . .


सडक निर्माण मात्रै विकास होइन, उत्पादनमा पनि सरकारले जोड दिनुपर्छ

सुजता लिम्बू विराटनगर । आमाको आँखा अझै आँशुले ओभाएको थिएन । घरीघरी गाडीको झ्यालबाट बाहिर हेर्दै टोलाइ रहदा बाले झक्झकाई रहन्थे । हिउ झै सेतामे कपाल, छाला चाउरिएर सोरिएको अनुहार तर बाआमाको प्रेमिल जोडी उही तरुनो बेलाको झैँ थियो । ती बाआमा तीनदिन अगाडी मात्रै छोरालाई दुवई उडाएर काठमाडौँबाट फर्किएका र. . .


इपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ। गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘‘...नि�. . .


सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार गोरखापत्रका वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा चौधरीलाई २५ हजार �. . .


बालकुमारीको प्रदर्शनमा घाइते २ जनाको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डो�. . .


विद्यार्थी अभाव झेल्दै विराटनगरका स्नातक पढाउने निजी कलेज

इन्दु साह विराटनगर । पछिल्लो समय विराटनगरमा स्नातक तहको शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना कम हुन थालेका छन् । सरकारी क्याम्पस वा निजीस्तरका कलेजहरुले नयाँ–नयाँ शैक्षिक कार्यक्रम ल्याएपनि विद्यार्थीको भर्ना दर भने वर्षेनी घट्दो दरमा रहेको हो । कक्षा १२ अध्ययन सकाएर विदेशिने विद्यार्थीको स. . .


मन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेको आरोपमा १७ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडीमा आगजनी गरेको आरोपमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले शुक्रबार दिउँसो उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्�. . .


मन्त्री ज्वालाको गाडीमा आगजनी

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उहाँ सवार गाडीको हावा खोलेर आगाे लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक जना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुर�. . .