समाचार

पाथीभरामा दसैँ तिहारमा मात्रै ६१ हजार बढी दर्शनार्थी

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजार बढी दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार घटस्थापनादेखि मङ्सिर ५ गतेसम्मको अवधिमा ६१ हजार पाँच सय ६६ दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । वर्षभर नै पाथीभराको दर्शनका �. . .


मनकामना मन्दिर परिसरको सरसफाइ

गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो । मनकामना केबुलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबुलका. . .


सुस्ताएको हो पहिचानको आन्दोलन ?

विराटनगर । गत, भदौ २३ गते शनिबार एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले धरानमा युवा संघ नेपालको कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए ‘, पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ, एकजना हाम्रा ताप्लेजुङतिरको लिम्बू डीएसपी, बल्ल बल्ल डीएसपी भएका थिए बिचरा । ढुंगाले धेरै होइन, टाउकोमा १७ टाँका ल�. . .


इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदे. . .


आधुनिकताले पञ्चेबाजा संरक्षणमा चुनौती

ढोरपाटन (बागलुङ) । हिजोआज विवाह, व्रतबन्ध र सांस्कृतिक कार्यक्रममा पञ्चेबाजा कम गुञ्जिन्छन् । पश्चिमा संस्कृतिको नक्कल गर्नुका साथै आधुनिक प्रविधिको प्रयोग बढ्न थालेपछि मौलिक संस्कृति हराउँदै गएका छन् । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सरकारी निकायबाट पहल हुनुपर्ने बुढापाका बताउँछन् । प�. . .


हरिबोधनी एकादशी : काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ । आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र व�. . .


सिराहामा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सिराहा । सिराहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गा�. . .


धनकुटाको निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला

धनकुटा ,मङ्सिर ७ , धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ। टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रा�. . .


संखुवासभाको पहिचान पाङमाली ‘सरुवा’

सुजता लिम्बू विराटनगर । पूर्वी पहाडी हिमाली जिल्ला संखुवासभा पर्यटकीय हिसाबले जति परिचित छ , त्यति नै त्यहाँ पाइने ‘सरुवा’ (कोदोबाट बनिएको पेय पदार्थ) ले पनि उत्तिकै परिचित छ। हुन् त मादक पदार्थ सेवन गर्नु स्वास्थ्यको लागि त्यति फाइदाजनक नहुँदो हो। तर सरुवा विशेषगरी राई समुदायको विविध सांस्कृतिक क. . .


बुढीगंगामा रहेको राजसति सहकारीको आम्दानी २ करोड १२ लाख

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा रहेको राजसति महिला बहुउद्देश्य सहकारी संस्थाको बचत (निक्षेप) ११ करोड ६२ लाख ३३ हजार ४८ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म सो बराबरको निक्षेप पुगेको बुधबार भएको २३ औं वार्षिक साधरणसभामा जानकारी गराएको हो । सहकारीकी अध्यक्. . .


प्रधानमन्त्री दाहाललाई सम्मान

काठमाडौँ । नेपाल संवत् न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवत्लाई सम्पूर्ण सरकारी दस्तावेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । शङ्खधर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्र. . .


बोरामा बाँधेर फालेको अवस्थामा दुई शव फेला

चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएक. . .