समाचार

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजे सम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८५ जना, नुवाकोटमा १९९ जना, धादिङमा ७१ जना, चितवनमा ३६४ जना, गोरखामा ७७ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३० जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३८६ जनाको शव फेला प�. . .


ब्रिक्स शिखर सम्मेलन : दिल्लीको सुरक्षा व्यवस्था कडा

एजेन्सी । नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार दिल्ली प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भीआईपी आवागमनका कारण राष्ट्रिय राजधानीका विभिन्न क्षेत्रमा यातायात प्रभावित हुने जनाएको छ। प्रहरीले सर्वसाधारणलाई सार्वजनिक याताय�. . .


खुल्ला सीमाबाट रातभर तस्करी, भाडाको कोठाबाट दिनभर बजार डेलिभरी

विराटनगर । मोरङका सीमा क्षेत्रमा अत्याधिक कडाइ रहेको दावी सुरक्षा संयन्त्रले गरिरहेपनि भन्सार छलेर भित्र्याइएका सामानले बजार खिचिरहेको छ । खुल्ला सीमा क्षेत्रबाट अवैध कारोबार रोकिएको सुरक्षा दावीको खण्डन आफैं बजारका गोदाममा छापा हानेबाट पनि उतिकै भइरहेको छ । सशस्त्र प्रहरीले विराटनगरका दुईवटा घ�. . .


विराटनगरमा आज ‘द स्मृति ब्यान्ड’ को २५ औँ वार्षिकोत्सव लक्षित कन्सर्ट हुँदै

विराटनगर, भाद्र २८ भाइरल इभेन्ट एन्ड इन्टरटेनमेन्टको आयोजना तथा एक्सट्रिम इनर्जी ड्रिंकको प्रस्तुतिमा चर्चित ‘द स्मृति ब्यान्ड’ को २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘पूर्व टुर २०८३’ को कन्सर्ट आज विराटनगरमा हुँदैछ। ब्यान्डले आफ्नो रजत जयन्ती (२५ औँ वार्षिकोत्सव) को अवसरमा पूर्वाञ्चलका विभिन्न स. . .


उदयपुरमा चट्याङ लागेर युवकको मृत्यु

गाईघाट । उदयपुरको कटारी नगरपालिका –८ कोलबोटमा चट्याङ लागेर गम्भीर घाइते भएका ३५ वर्षीय रुद्र तामाङको शनिवार साँझ मृत्यु भएको छ। आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा दिउँसो करिब ३ बजे वर्षासँगै अचानक परेको चट्याङको झट्का लाग्दा स्थानीय कृष्णबहादुर तामाङका छोरा तामाङ घाइते हुनुभएको हो । घटनाबारे स्थ�. . .


मोटरसाइकल दुर्घटनामा इनरुवाका दुई युवाको मृत्यु

इनरुवा । इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १. . .


जेन्जी आन्दोलनमा आगजनी भएका कोशीका तीन जिल्लाका सरकारी भवन धमाधम पुनर्निर्माण हुँदै

सोनु साह, विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट जलेका मोरङ, सुनसरी र उदयपुरका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेको एक वर्ष भएको छ । आन्दोलनका क्रममा क्षतिग्रस्त भएका अधिकांश सरकारी भवनको पुनर्निर्माण तथा मर्मतसम्भारको एकवर्ष भित्रैको अवधीबाट धमाधम मर्मतमा रहेका छन�. . .


हिमाली विपद्मा चीनको सहयोग प्रशंसनीय, एक–चीन नीतिप्रति प्रतिवद्ध छौं : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन् । काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षिति�. . .


बुबाको मुख हेर्ने दिन वृद्धाश्रममा ज्येष्ठ नागरिकको सम्मानसँगै स्वास्थ्य परीक्षण र खाद्य सामग्री वितरण

विराटनगर । बुबाको मुख हेर्ने दिन (कुशे औँसी) तथा हरितालिका तीज पर्वको अवसरमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज, मोरङले विराटनगरस्थित वृद्धाश्रममा ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ। विराटनगरको वृद्धाश्रममा आयोजित कार्यक्रममा ३० जना पुरुष र ३५ जना महिला गरी ६५ जना ज्य�. . .


विराटनगर–३ मा मोटरसाइकल दुर्घटना, ४५ वर्षीय चालकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुल नजिकै शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल शनिबार बिहान करिब १ः५५ बजे अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। . . .


इलाममा अटो दुर्घटनामा आमा–छोरीको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनीहरूको उपचारका क्रममा झापास्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मृत्यु हुनेमा फाकफोकथुम गाउँपालिका–६ की २७ वर्षीया कविता श्रेष्ठ र उन�. . .


बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन सरकारको आग्रह

काठमाडौं । सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस मनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ यही भदौ २९ ग�. . .