समाचार

विराटनगरको रथयात्रामा १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिदै

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ १ गते आईतबारको दिन विराटनगरमा हुने विशाल रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सर्तकता अपनाउँदै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाका अनुसार, शसस्त्र प्रहरी, जनपथ प्�. . .


श्रमिक स्वस्थ्य भए प्रतिष्ठान र मुलुक स्वस्थ्य हुन्छ : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय श्रम ऐनलगायत अन्य ऐन संशोधन गर्ने प्रक्रियामा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानलाई सम्मान कार्यक्रममा उनल�. . .


अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हवाई क्षेत्रलाई सुरक्षित बनाउनेबारे छलफल

काठमाडौं ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल भएको छ । बैठकमा मन्त्रालयका तर्फबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल भएको हो ।   शुक्रबार नेपाल नागरिक उड्डयन प्राध�. . .


‘कुलिङ अफ पिरियड’को प्रतिवेदन कार्यान्वयनका लागि पठाउन निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि निकायहरुमा पठाउन निर्देशन दिएका हुन।   शुक्रबार बसेको प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार सबै दलका संसदीय कार्याल�. . .


विराटनगर इन्टरनेशनल कलेजमा ‘ आइटी तथा बिजनेस परियोजना प्रदर्शन’ सम्पन्न

विराटनगर साउन ३० विराटनगर–५ स्थित विराटनगर इन्टरनेशनल कलेजमा व्यवस्थापन तथा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरूले आफ्नो समर क्लास अन्तर्गत तयार पारेका परियोजनाहरूको ‘परियोजना प्रदर्शन’ कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म चलेको कार्यक्रममा विद्यार्थीहरूले आठ हप्ताको तालिमपछि तयार पारेका �. . .


कुवेतमा ९ जना नेपालीको मृत्यु, ३० भन्दा बढी बिरामी

काठमाडौँ । खाडी मुलुक कुवेतमा तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जनाको मृत्यु भएको नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले शुक्रबार जानकारी दिए । उनका अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अ. . .


ताप्लेजुङमा फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको मृत्यु भएको छ ।  फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुई वर्षीया निशा लिम्बूको फड्के तर्ने क्रममा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार उनकी आमा श. . .


मुस्लिम आयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१÷०८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सो प्रतिवेदन पेश गरे । सो अवसरमा राष्ट्रपति पौडे. . .


तराई–मधेसको खानेपानी अवस्था बुझेर फर्कियो भारतीय टोली

काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । शुक्रबार खानेपानी मन्त्रालयमा मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरी फर�. . .


भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउनेबारे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारमा सभामुखले पाँच दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भदौ महिनाक�. . .


पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज सञ्चालनमा, सांसद शर्मा भन्छन “ऐतिहासिक उपलब्धि”

विराटनगर साउन ३० , लामो प्रतीक्षा र राजनीतिक–प्रशासनिक उतारचढावबीच अन्ततः पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज सञ्चालनमा आएको छ। मोरङ–३ का सांसद तथा नेपाली कांग्रेस नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब�. . .


मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो । बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुक�. . .