समाचार

विराटनगरको एबिसी स्कुलका बालबालिकाले हेरे चलचित्र “रोल नं १”

विराटनगर जेठ २१ ,  विराटनगरको सम्झना चोकस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन स्कुलले आफ्ना विद्यार्थीलाई नेपाली कथानक चलचित्र ‘रोल नं. १’ देखाएको छ। स्कुलको पहलमा सिटि सिनेमा हलमा विशेष रूपमा बालबालिकाका लागि शो आयोजना गरिएको थियो। हाल देशभर प्रदर्शन भइरहेको यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्र�. . .


जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले विभेदमुक्त समाज निर्माणको संकल्पलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछू. . .


दुई भुटानी राजबन्दी रिहाइको स्वागत, बाँकी २८ जनाको तत्काल रिहाइको माग

नेदरल्याण्ड्स । भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी)१८वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईलाई गत सोमबार (१ जुन २०२६) मा रिहा गरिएकोमा त्यसको स्वागत गरेको छ । भुटानका राजा जिग्मे खेसर नाम�. . .


सगरमाथा क्षेत्रमा बेपत्ता दावा शेर्पा जीवितै फेला

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा हराएका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका दावा शेर्पा जीवितै फेला परेका छन् । सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका शेर्पालाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधारशिविरतर्फ ओर्लिरहेको अवस्थामा उद्धार गरिएको हो । सगरमा. . .


दुलालको बिदाइ, शर्मालाई विराटनगर महानगरको प्रमुख प्रशासनिक जिम्मेवारी

विराटनगर । विराटनगर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई भूमि व्यवस्था विभागमा जान लागेका योगेन्द्रप्रसाद दुलाललाई औपचारिक समारोहका बीच बिदाइ गरेको छ । महानगर परिसरमा बुधबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न शाखा–महाशाखाका प्रमुखहरूले दुलालको कार्यकालको प्रश�. . .


जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध भएको बताएका छन् । बिहीबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भ�. . .


जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइँदै

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज मनाइँदै छ । आज बिहीबार विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । सोही दिनको स्मरणमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेद्भाव तथा छु�. . .


बिराट मेडिकल कलेजमा नेपालकै पहिलो एआई सक्षम जीई सिग्नेचर अल्ट्रासाउन्ड (यूएसजी) मेसिन सञ्चालनमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स एआई सक्षम जीई सिग्नेचर अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा ल्याएको जनाएको छ। हस्पिटलका अनुसार यस प्रविधिको प्रयोगसँगै पूर्वाञ्चलका बिरामीहरूले अत्याधुनिक डायग्नोस्टिक सेवा आ�. . .


अत्याधिक लोडका कारण विराटनगरमा पटक पटक जान्छ विद्युत्

सोनु साह विराटनगर । पछिल्ला केही दिनयता अत्याधिक गर्मी बढेसँगै विराटनगरमा विद्युत् आपूर्तिमा समस्या देखिन थालेको छ। बिहान, दिउँसो तथा रातिको समयमा समेत पटक–पटक बत्ती जाने र कतिपय क्षेत्रमा रातभर विद्युत् अवरुद्ध हुने गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। स्थानीयका अनुसार नियमित रूपमा विद. . .


विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’हुने, मौलिक सांगीतिक परम्परा संरक्षणमा जोड

सोनु साह विराटनगर । मैथिली भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा क्रियाशील मैथिली विकास अभियान, विराटनगर मोरङले ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ। परम्परागत मैथिली लोकगीतको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना . . .


विराटनगरका उद्योगी बजेट भाषणका दिन बजेट ‘वाउ’,पढेपछि ला..

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले जेठ १५ गते अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत बजेट भाषण बारे प्रतिक्रिया दिदाँ भने युगकै स्वर्णिम बजेट । ३० वर्षपछिको क्रान्तिकारी बजेट । निजी क्षेत्रका लागि सबथोक पुरा गरेको बजेट । बजेटमा दोष लगाउने ठाउँ नै छैन, त्यसैले यो युगान्ताकारी परिवर�. . .


विराटनगरमा बढ्दो चोरी, नियन्त्रणमा सादा पोशाकमा प्रहरी

विराटनगर । मोरङको बुढिगंगास्थित इलाका प्रहरी कार्यालय निमुवाको टोलिले हातमा दश थान पानीको धारा बोकेर हिँडिरहेका एकजना व्यक्तिलाई राती भेट्यो । सोधपुछ गर्दा उनी कृष्ण आले भएको खुल्यो । प्रहरीले शंका लागेर नियन्त्रणमा लियो । कार्यालयमा ल्याएर सोधपुछ गर्दा घरका धाराको टुटी निकाल्दै हातमा बोकेर हिँड�. . .