समाचार

राधाकृष्ण रथ : सात हजार केजी, ४४ स्थानमा विश्राम गरेर नौ किलोमिटरमा फन्को

विराटनगर । एकसय वर्ष नजिक पुगेको विराटनगरको राधाकृष्ण रथयात्राको प्रारम्भ हुने चरणमा रहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर यसवर्ष नयाँ रथ निर्माण गरिएको छ । जुन झण्डै सात हजार केजी वजनको रहेको छ । फलामको डायसमा सखुवा र सिसौको काठबाट मन्दिरको संरचना निर्माण गरिएको छ । जसमा फलाम २ हजार २०० केजी र द. . .


गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।       आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२/८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्. . .


राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशी सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन् ।     भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभा�. . .


नयाँ रथमा चिटिक्क श्रृंगार

विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेख�. . .


विद्युत अक्सिजन सरह भइसकेको छ ः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा २४ घण्टा विद्युत प्रवाह गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएका छन् ।     आइतबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विद्युत क्षेत्�. . .


जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुको प्रदर्शन

जनकपुर । जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यायल अगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् ।अरुलाई न्याय दिलाउन अहोरात्री कलम चलाउँदै आएका पत्रकारहरु स्वयम पीडित भएको भन्दै धनुषासहित मधेश प्रदेशका विभिन्न पत्रकार संगठनमा आवद्ध सञ्चारकर्मीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि नाराबाजी ग. . .


प्रहरीको आग्रह : रथयात्रामा मूल्यवान गहना नलगाउनु, मोवाइल नबोक्नु

विराटनगर । विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा अवाञ्छित गतिविधिमा संलग्न समुह सक्रिय हुने भएकोले श्रद्धालुहरूलाई सचेत रहन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाका अनुसार, रथयात्रामा पुजा वा दर्शन गर्न आएका भक्तजनहरूको भीडलाई लक्षित �. . .


विराटनगरको रथयात्रा गौरवको प्रतिक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् । रथयात्राको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सह�. . .


विराटनगरमा आज यी रुटबाट सवारी डाइभर्सन

विराटनगर । विराटनगरमा आज निकालिने राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरो�. . .


सरकारले लोकतन्त्र विरोधी कानुन मात्र ल्याउन खोजेको छ : पम्फा भुसाल

जनकपुर । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्र विरोधी कानुन ल्याउन अहिलेको सरकार उद्धत रहेको टिप्पणी गरेकी छन् । जनकपुरधाममा आइतबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उपाध्यक्ष भुसालले वर्तमान सरकारको एकपछिका अर्का कदमहरु सुशासनको विरुद्ध, भ्रष्टाचारजन्य र आ. . .


नेपालकै ठुलो रथयात्रा विराटनगरमा निकालिँदै, तयारी पूरा

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । कोशी प्रदेशका मुख्यमन्त्री हि�. . .


युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।   इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ  ।  . . .