समाचार

मायाघरमा ‘माया’ साट्न पुग्यो इटहरी उप–महानगर

इटहरी । जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । हर्षोउत्लासको समयमा पनि इटहरी २ को एकैघरका १०२ जनालाई भने दशै आएन । न नयाँ नाना थियो, न मासु र खाना । एक सय दुईजना सडक मानवलाई आश्रय दिईरहेको इटहरी स्थित माया घरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिकाले दशैं भित्र्याएपछि मात्रै दशैंको आभास भएको हो । उ. . .


सामाजिक र राजनीतिक व्यक्तिको इतिहास संरक्षणमा मदन भण्डारी स्मृति प्रतिष्ठान

उर्लाबारी । मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लावारी मोरङ समाजमा विशेष योगदान दिएका ब्यक्ति तथा राजनीतिकर्मीको इतिहास संरक्षण अभियानमा जुटेको छ । प्रतिष्ठानले समाजको विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको बारेमा ग्रन्थ प्रकाशित गरि उहाँहरुको योगदानलाई जीवन्त राख्ने अभियान संचालन गरिरहेक�. . .


विराटनगरका यूवा लागुऔषधसहित पक्राउ

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका १५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् । हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्ध�. . .


विराटनगर न्यूरो रोडमा दुर्घटना, दुईजना घाईते

विराटनगर । विरानगर–१० जहदा रोडमा कारको ठक्करबाट दुईजना घाइते भएका छन् । आज बिहान ५ः३० बजे बा १३ च १४६५ नम्बरको कारले तरकारी बोकेको को १ स ४६७१ नम्बरको टेम्पोलाई ठक्कर दिदाँ टेम्पोमा रहेका जहदा–४ का दुईजना घाइते भएका हुन् । घाइतेको उपचार भईरहेको छ । कार चालक विराटनगर–७ का सुजल थापालाई प्रहरीले नियन्त. . .


प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा

प्रदेश नं १ मा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण भएको छ । एक सय १९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा छ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा स�. . .


सिटिजन्स बैंक लुटपाट प्रकरण, संलग्न ३ जना हतियारसहित सार्वजनिक

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ स्थित सिटिजन्स बैंक लुुटपाट प्रकरणमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको होे । पक्राउ पर्नेमा विराटनगर–८ का ३२ बर्षीय श्याम मुखिया, भा. . .


सुत्केरी उपचार गराएका महिलाहरुको घरघरमा इटहरीकी उपमेयर

इटहरी । इटहरी अस्पतालमा सुत्केरी उपचार गराएका महिलाहरुलाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गर्नुभएको छ । इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४, ८, ७, ८, १० र १४ नम्वर वडाका सुत्केरी महिलासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो �. . .


जापानका प्रधानमन्त्री किशिदाद्वारा जापानको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको उद्घोष

जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरु सहित विस्तार भएको बताएका छन्। "हाम्रो देशको सार्वभौमसत्ता उत्तरी क्षेत्रहरु (दक्षिणी कुरिल टापुहरु) सम्म फैलिएको छ। यी क्षेत्रहरूको विवाद यथाशीघ्र अन्त्य गर्न आवाश्यक छ, यो. . .


सिटिजन बैंक कर्सिया शाखाबाट २१ लाख बढी रकम लुटिएको प्रारम्भिक अनुमान

विराटनगर । मोरङको कर्सियास्थित सिटिजन बैंकदेखि हतियारसहित आएको समूहले २१ लाख ७० हजार ५६३ रुपिँेया लुटेको प्रारम्भिक विवरण खुलेको छ । बैंक प्रशासनले प्रहरीलाई दिएको प्रारम्भिक विवरणमा आठ जनाको समूहमा आएका लुटेरा समूहले २१ लाख ७० हजार ५६३ रुपिँया लुटिएको जानकारी दिएका हुन् । तर, अझैसम्म बैंकबाट यति न�. . .


बैंक लुटपाट घटना : विराटनगर–कर्सिया कनेक्सन खोज्दै प्रहरी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियास्थित सिटिजन बैंकको शाखामा सोमबार दिउँसो लुटपाट भयो । दिउँसै लुटेरा समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि गोली चलाए, काउन्टरबाट रकम लुटेर फरार भएका थिए । घटनामा संलग्नमध्ये प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत ग�. . .


सुत्केरीलाई पौष्टिक आहार र कपडा

इटहरी । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गर्नुभएको छ । इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४, ८, ७, ८, १० र १४ नम्वर वडाका आमासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो । वडा नम्वर ४ र १४ का क�. . .


यसरी भित्र्याइयो रंगेलीको संन्सरीमाई मंन्दिरमा फूलपाती (तस्वीरसहितं)

रबिन्द्र बराल रंगेली । विगतका वर्षहरुझैं यसवर्ष पनि मोरङको रंगेली नगरपालिका ७ स्थित श्री संन्सारी माई मंन्दिरमा फूलपाती बढाई गरिएको छ । प्रदेश १ को एकमात्रै फूलपाती बढाई भित्र्याउने शक्ति पिठमा मंगलबार धुमधामका रंगेली नगरपालिकाले फूलपाती  भित्र्याएको हो । पञ्चे बाजा, विभिन्न जातजातीका नृत्य तथा �. . .