काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्�. . .
सुजता लिम्बु घटना १ : कोशी प्रदेशको राजधानी विराटनगर जहाँ हरेक मुख्य चौक वा सडकमा सिसी क्यामेरा जडान गरिएको छ । जसको नियन्त्रण जिल्ला प्रहरी कार्यालय मोरङको कन्ट्रोल रुमले गर्छ । सोही सिसी क्यामेराको फुटेजमा एउटा अपराधको दृष्य कैद हुनपुग्यो । जसमा आफ्नै रफ्तारमा साइकल सवार एकजना पुरुषलाई मुक्का हान�. . .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा ज्यान ग. . .
काठमाडौँ । भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने निर्णय गरेको हो । चालक अनुमतिपत�. . .
विराटनगर । विराटनगरमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ। शुक्रबार लियो क्लव अफ विराटनगर यूनाइटेडको आयोजनामा उद्योग संगठन मोरङ, अमेरिकन कर्नर विराटनगर र लायन्स क्लब अफ विराटनगर युनाइटेडसँगको सहकार्यमा प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा सामाजिक गतिविधीमा आवद्ध विद्यार�. . .
सुजता लिम्बु विराटनगर । धनकुटाका राजन लिम्बू (नाम परिवर्तन) दिनदिनै परिवारदेखि एक्लिदै जान थालेका थिए । बन्द कोठाभित्र आफू र मोबाइल बाहेक उनले परिवारको सदस्यलाई सम्झन छोडेको तीन वर्ष पुगिसक्या थियो । अन्य समयभन्दा त्यो अवधिभर उनको साथीभाई पनि सिमित हुन थाल्यो । उनको स्वभावमा दैनिक परिवर्तन आईरहेक�. . .
विराटनगर । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो पौने १२ बजे विराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका -६ का बिबेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर�. . .
पाँचथर । पाँचथरको फिदिम नगरपालिका -२ ओदिन स्थित मेची राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे ओदिन बाट फिदिमतर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिका- ८ मेथिबारी घर भएका २४ बर्षीय युबराज अधिकारीले चलाएको प्र.१-०३-००१ ब ००१९ नंबरको मोटरसाई�. . .
जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गर्नुभएको छ । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा.राणाले सूचना र सञ्चारको य�. . .
विराटनगरमा युवा सम्मेलनको तयारी सुरु भएको छ । आगामी अगस्त १२ मा अन्तरास्ट्रिय युवा दिवसको दिन विराटनगरमा युवा सम्मेलन हुन लागेको हो । मातृभूमि फाउन्डेसन नेपालको आयोजनामा नेपाल र भारतका बिभिन्न पेशाका युवाहरुको सहभागितामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा भारतबाट बिभिन्न क्षेत्रका प्रति. . .
बनियानी । झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र मृतावस्थामा १० जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।. . .
लेटाङ नगरपालिका–१ का ४५ वर्षीय ऋषिराम दाहालको आइतबार दिउँसो मृत्यु भएको छ। ऋषिरामलाई घरदेखि पश्चिमतर्फ भीमबहादुर लामाको खेतमा छटपटाइरहेको अवस्थामा देखेर उद्दार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लेटाङ पु¥याउना साथ चिकित्सकले मृत घोषित गरेको डिएसपी दाहालले बताए। ऋषिरामकी छोरीले बुबा �. . .