-किस्मत खतिवडा गरिब भनेर छोड्दा भोलि बचत, हुनसक्छ सोचिनौ झुपडीको ठाउँमा पक्की घर छत, हुनसक्छ सोचिनौ घरको न घाटको बनाइदियौ आखिर मलाई तिमीले अरुको जिन्दगी सँग खेल्नु गलत, हुनसक्छ सोचिनौ कहिल्यै निको नहुने चोट दियौ मलम बन्नुको सट्टा घाउ निको भए पनी भित्र खत, हुनसक्छ सोचिनौ छुट्ने बहाना बनाउन मेरो अतित. . .
काठमाडौँ । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाई भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएकोे तथ्याङ्कअनुसार गत वर्ष असा�. . .
काठमाडौँ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पु¥याउने योग विज्ञको भनाइ छ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने हास्य कलाका�. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज दुई सय १०औँ भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उहाँले भानुभक्त आचार्यले रामायण महाकाव्यबाट न. . .
काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा आज बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प�. . .
विराटनगर । पहाडी भेग तथा तराईका जिल्लाहरुमा बर्षायाम सुरु भईसकेको छ । विराटनगरमा पनि केहीदिन यता दिनहु जसो झरी पर्दै आएको छ । अझ रातको समयमा त झन मुसलधारे बर्षा नै हुँदै आएको छ । रातभरी परेको पानीले विराटनगरका भित्रि सडक तथा गहिरा भागहरु डुवान हुने गर्दछ । भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रको�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी साउन १ गतेदेखि स्थानीय बजार प्रवद्र्धनका लागि सीमा क्षेत्र कडाई गर्न सम्बन्धित सरोकारवाला पक्षसँग आग्रह गरेको छ । भन्सार, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग महानगरपालिकाले सीमापार बजारबाट मालवस्तु खरिद गरेर फर्कनेलाई अनिवार्य भन्सार असुल गर्नुपर्ने माग �. . .
काठमाडौं । ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यवसायिक महिला २०२३ बाट सम्मानित गरिएको छ । यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सश. . .
विराटनगर । रेडियो नेपालको समावेशी प्रसारण समुदायको सहभागिता विषयक अन्तरक्रिया एंव समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम शुरु भएको छ । विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एंव अन्तरक्रिया शुरु भएको हो । रे�. . .
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले साहित्य समाजको ऐना रहेको बताएका छन् । प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आयोजित पुरस्कार तथा सम्मान समर्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले साहित्य समाजको ऐना रहेको र ऐनाले सधैँ सक्कल कुरामात्रै देखाउने बताएका हुन् । आदिकवि भानुभक्. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान भन्दै विद्यालयहरुको अनुगमन गरिरहेको छ । अनुगमनमा मेयर नागेश कोइराला आफैं दौडिरहेका छन् । सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीसँग शिक्षकका समस्या बुझ्ने का मगर्दै आएका मेयर कोइरालाले शिक्षकलाई गाली दिएर फर्कने गरेका छन् । तीन. . .
जनकपुरधाम । आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका-९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश-बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसनुभएको थियो । करिब तीन बिघा जमि. . .