समाचार

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि �. . .


बजेटका शीर्षकमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजनन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । छलफलमा सहभागाी हुँदै सांसद अर्जुननरसिंह केसीले ‘डोजेर’ विकासको अन्त्य गर्न माग गर्नुभयो । मालपोत कार्यालयहरु भ्रष्टाचार र अनियमितताको केन्द्र भएको टिप्पणी गर्दै त्यस्ता क्रियाकल�. . .


नागरिक उड्डयन प्राधिकरणद्वारा महानगरका प्रमुख बालेन साहलाई स्पष्टीकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहलाई सातदिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको निर्देशनमा बिहीबार भत्काएपछ�. . .


तथ्याङ्कमा जातजातिलाई फुटाउने काम हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताउनुभएको छ । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भ�. . .


सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि ल्याएको वार्षिक बजेटमा विनियोजन कुशलता नदेखिएको गुनासो सांसदहरुको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको मन्त्रालयगत छलफलमा भाग लिनुभएका सांसदहरूले पहुँचका आधारमा बजेट बाँडिएको, टुक्रे र साना योजनाका लागि पनि �. . .


नक्कली भूटानी शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ । आज अदादलतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको हो । उहाँहरुले अभियुक्तका वकिलहरुले उठाएको कानुनी . . .


फूड डेलिभरी एप भोजको सेवा इटहरीमा सुरू

विराटनगर । नेपालको अग्रणी फूड डेलिभरी एप भोजले आफ्नो सेवा इटहरीमा सुरू गरेको छ। शुक्रबारदेखि भोजले आफ्नो ८ औँ शाखा इटहरीमा विस्तार गरेको हो । इटहरीका ग्राहकहरूले अब विभिन्न रेस्टुरेन्टहरूबाट स्वादिष्ट खानेकुरा र पार्सल आफ्नो घर र कार्यालयहरूमा भोज मार्फत अर्डर गर्न सक्ने भोज फुड डेलिभरीले जनाएक�. . .


जनपथ माध्यमिक विद्यालयको व्यवस्थापन समिती सदस्य छनौट प्रक्रिया स्थगित

विराटनगर । जनपथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति सदस्य छनौट प्रक्रिया स्थगित भएको छ । आज (शुक्रबार) तय भएको गठन प्रक्रिया अभिभावक तहबाट विरोध भएपछि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई स्थगित गरिएको विद्यालय प्रशासनले सूचना जारी गर्दै जानकारी दिएको हो । विद्यालयबाट जारी गरिएको सूच�. . .


मनसुन देशभर फैलँदै

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अ�. . .


आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौँ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक �. . .


चालु बजेटका ११ महिना : आम्दानी र खर्च निकै न्यून

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिसम्ममा बजेट खर्च रु ११ खर. . .


जनपथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रिया प्रति स्थानीयको विरोध

विराटनगर । जनपथ माध्यमिक विद्यायको व्यवस्थापन समिति गठन प्रक्रिया प्रति स्थानीयले विरोध जनाएको छ । विराटनगर ११ मा रहेको सो विद्यालयद्वारा अभिभावक ,विद्यार्थीको समय अनुकूल बिना पत्रको आधारमा व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको प्रति विरोध जनाएको हो । विद्यालय व्यवस्थापन समिति गठन अगावै . . .