विराटनगर । पछिल्लो समय युवा पुस्ता माझ अत्याधिक रुचाइएकी गायिका रचना रिमालको आजको प्रस्तुति स्थगित भएको छ । विराटनगरको सहिद मैदानमा जारी रात्रिकालीन गोल्डकपमा सांगितिक कार्यक्रममा उनको प्रस्तुति रहेको थियो । विशेष कारणबस गायिका रिमाल कार्यक्रमा उपस्थिति हुननसकेको आयोजकले जनाएको छ । आयोजकका अ. . .
विराटनगर । वाई–फाई नेपाल प्रा.लि ले विराटनगरमा आफ्नो सेवा विस्तार गरेको छ । ईन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरुमा विस्तार गर्ने उद्देश्यका साथ विराटनगरमा सोमबारबाट आफ्नो सेवा विस्तार गरेको हो । विराटनगर– ९ महेन्द्र चोक, पुष्म मार्गमा शाखा कार्यालय समेत उद्घाटन गरिएको छ । कार्यालय�. . .
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब र रु १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । नक्कली शरणार्थी बन्न फारम भर्नुपर्ने भन�. . .
काठमाडौँ । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्याले�. . .
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ स�. . .
काठमाडौँ । हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियती जस्तै थियो । छपाइको जिम्मेवारी पाएका न. . .
विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार आयोगका सदस्य टुन्जे बराइलीले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आयोगको आर्थिक वर्ष ०७८\०७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा आयोगका �. . .
सुजता लिम्बु विराटनगर । सुनसरी सोनापुर निवासी २२ वर्षीया आइशा खातुनका लागि परिवारको दर्बिलो थियो । यहि साथले उनी यति एयरलायन्सको जहाजमा एयर होस्टेज बनेर उडान भर्ने भइन् । मुस्लिम समुदायमा महिलाहरुका लागि निर्माण गरिदिएको धार्मिक, सांस्कृतिक बन्धनका पर्खाल भत्काएर उनी आकाशमा उडिरहने स्थानमा पुगेक�. . .
काठमाडौँ । नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेक�. . .
विराटनगर । विराटनगरमा चैत १८ गते शनिबार शान्ति र अहिंसाका लागि म्याराथुन हुने भएको छ । जैन इन्टरनेशनल ट्रेड अर्गनाईजेशन (जीतो लेडिज जैन) विराटनगरले म्यराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । जीतो लेडिज जैन विराटनगरका अध्यक्ष सन्तोष जैनका अनुसार चारसय सहभागीले एकसाथ म्याराथुनमा सहभागिता जनाउन. . .
विराटनगर । पछिल्लो समय युवा पुस्ता माझ अत्याधिक रुचाइएकी गायिका रचना रिमाल आज विराट गोल्डकपमा आउने भएकि छिन् । विराटनगरको सहिद मैदानमा जारी रात्रिकालीन गोल्डकपमा सांगितिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन विराट गोल्डकपमा आउने भएकी हुन्। गायिका रिमालले टिकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइ�. . .
टोकियो । हरेक वर्षको अप्रिल र मे महिनामा काठमाडौँ ‘ज्याकरान्डा’का बैजनी फूलले रङ्गिए झैँ जापानी सहरहरु साँकुराले ढकमक्क हुने समय हो । ढकमक्क साँकुरा फुलेको मात्र सुनेकाले फुलेको हेर्ने औधी रहर थियो । तर एउटा नरमाइलो के भइदियो भने टोकियोका सडक र पार्कमा साँकुराका बोटमा कोपिला पलाउने र हाम्रो जापान ब�. . .