समाचार

‘महिला हित र जेन–जीको आवाज पुर्याउन नानू नै उपयुक्त’

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले महिला हकहित र जेन–जीको आवाज संसदमा पुर्याउन पार्टीले नानू बास्तोलालाई उम्मेदवार बनाएको बताएकी छिन् । काठमाडौँ क्षेत्र नम्बर ९ की कांग्रेस उम्मेदवार बास्तोलाको प्रचारप्रसारका क्रममा उनले महिला हित र जेन–जीको आवाज पुर्याउन नानू नै उपयुक्. . .


निर्भयपूर्वक मतदान गर्न अनुकुल वातावरण बनेको छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले सबै राजनीतिक दलहरुले आफ्नो गतिविधि शान्तिपूर्ण ढंगबाट सञ्चालन गर्न र मतदाताले निर्भयपूर्वक मतदान गर्न कुनै अवरोध नरहेको बताएको छ । मंगलबार बसेको उच्च स्तरीय निर्वाचन सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सुरक्�. . .


पशुपन्छी क्षेत्रको निर्यातमा उछाल : ७ महिनामै १५ अर्ब नाघ्यो

काठमाडौं । नेपालबाट पशुपन्छी क्षेत्रका उत्पादनहरूको निर्यातमा उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८२÷८३ को माघ मसान्तसम्ममा यस क्षेत्रको कुल निर्यात १५ अर्ब रुपैयाँ नाघेको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा बढी ऊनको गलैँचा (कार्पेट) निर्यात भएक�. . .


संसद् भित्रबाट निकाले पनि जनताको मनबाट निकाल्न नसक्ने रविको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सङ्घीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेको दाबी गरेका छन् । झापा २ मा पुगेका सभापति लामिछानेले जनताको आदेश भन्दा पनि ‘बा’को आदेश ठूलो भएको उल्लेख गर्दै संघीय संसद् भित्रबाट निकालेपनि जनताको मनबाट निकाल्न नसकेक. . .


भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको झारखण्ड स्थिीत सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना भएको सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका हुन् । सोमबार साँझ ७ः११ बजे राँची विमानस्थलबाट बिरामी बोकेर दिल्लीका लाग�. . .


युपिआरको चौथो चक्रमा नेपाललाई विभिन्न देशबाट महत्वपूर्ण सुझाव

काठमाडौं । संयुक्त राष्ट्र संघ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमा विभिन्न देशहरुले महत्वपूर्ण सुझाव दिएका छन् । मंगलबार युपिआरको चौथो चक्रमा नेपाललाई गर्भपतनमा निरपराधिकरण, प्रजनन स्वास्थ्य अधिकार, सम्मानजनक प्रसूति सेवा, बृहद् यौनिक . . .


शुभेच्छालाई मिसेस नोबेल नेपाल २०२६ को ताज

काठमाडौं । मिसेस नोबेल नेपाल २०२६ को ताज शुभेच्छा मेयाङ्बोले पहिरिन सफल भएकी छन् । सोमबार अपरान्ह राजधानीको ज्यापु एकेडेमीमा आयोजित कार्यक्रममा शुभेच्छाले सो ताज पहिरिन सफल भएकी हुन् । ताजसँगै उनले फेसन कलेजमा छात्रवृत्तिलगायत अन्य उपहार प्राप्त गरेकी छन्। हिमालयन मुमिजद्वारा आयोजित सो कार्यक�. . .


एक महिनामै सकियो ‘मितज्यू’को छायांकन,जेठ १५ बाट प्रदर्शनमा आउने

काठमाडौं । निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। उनले सुटिङ थालेको एक महिनामै फिल्मको सम्पूर्ण छायाँकन सकेका हुन्। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिना मै फिल्मको सुटिङ कार्य सकिए. . .


मोरङ ६ मा डा. शेखर कोइरालाले सार्वजनिक गरे आठ बुँदे अठोटपत्र

विराटनगर फाल्गुन १२ , मोरङ निर्वाचन क्षेत्र ६ बाट उम्मेदवार नेपाली कांग्रेसका डा. शेखर कोइराला ले मंगलबार आफ्ना आठ बुँदे अठोटपत्र सार्वजनिक गरेका छन्। उनको अठोटपत्रका प्रमुख बुँदाहरूमा बलियो लोकतन्त्र, औद्योगिक पुनर्जागरण र रोजगारी सिर्जना, बाढी–डुबान नियन्त्रण, जलवायुमैत्री कृषि, शिक्षा सुधार, स्. . .


निर्वाचनको सुरक्षामा सहयोग पुर्याउन मोरङमा १२१ इजाजतप्राप्त हतियार बुझाईयो

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा व्यवस्थामा निकै कडाइ गरेको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्य सहित प्रशासनले गरेको आह्वानअनुसार जिल्लाका १२१ जना नागरिकले आफूसँग रहेका इजाजतप्राप्त हतिय�. . .


करण केसी र वर्षा बस्नेत वैवाहिक बन्धनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् । केसीले युटुबर तथा पत्रकार वर्षा बस्नेत सँग विवाह गरेका हुन् । परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ । तर दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाह. . .


विराटनगरको एबिसी स्कुलमा मतदान प्रक्रिया सिक्दै विद्यार्थी

विराटनगर फाल्गुन १२ , विराटनगर–५ सम्झना चोकस्थित एबिसी स्कुलले आफ्ना बालबालिकालाई नमुना निर्वाचन कार्यक्रममार्फत मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी आधारभूत जानकारी दिएको छ। विद्यालयले कक्षाकोठामा सीमित सैद्धान्तिक पढाइभन्दा फरक ढंगले व्यवहारिक अभ्यास गराउँदै बालबालिकालाई निर्वाचन कसरी स�. . .