समाचार

मोरङ–४ मा एमाले उम्मेदवार जीवन घिमिरेको घरदैलो अभियान सम्पन्न

विराटनगर । मोरङ–४ नेकपा एमालेका उम्मेदवार जीवन घिमिरेले आफ्नो घरदैलो अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चुनावी अभियानका क्रममा व्यापक जनसहभागिता र उत्साहजनक समर्थन प्राप्त भएको उल्लेख गरेका हुन्। घिमिरेका अनुसार २३ वटै वडामा पहि�. . .


टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको आज खेलमा श्रीलंका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आज राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिमले जित्नुु पर्ने दबाबमा छन् । पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ । दुवै देश जितको खोज�. . .


ठगी आरोपमा झापामा एक जना पक्राउ

झापा । नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो । उनीव�. . .


नेतृत्व चयनमा जनताले विवेक प्रयोग गर्न सकेको छैन : श्रीराम गुरुङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार श्रीराम गुरुङले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार बुढानिलकण्ठमा आयोजित आमसभालाई सम्बोधन गर्दै गुरुङले नेपाल प्राकृतिक स्रोत र सम्भावनाले सम्पन्न राष्ट्र भए पनि नेतृत. . .


सिरहाको गोलबजारमा रास्वपा सभापति रवि लामिछानेलाई भव्य स्वागत

सिरहा, गोलबजार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गोलबजार आगमनसँगै क्षेत्रको माहोल उत्साहपूर्ण बनेको छ । हजारौं समर्थकहरू नाराबाजी र झण्डासहित सडकमा उत्रिएर उनलाई भव्य स्वागत गरेका छन् । गोलबजार चोकदेखि कार्यक्रम स्थलसम्म समर्थकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । युव. . .


कोशीका २८ सिटमध्ये कम्तीमा १९ जित्ने रास्वपाको दाबी, इटहरी सभापछि नेता उत्साहित

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो । सुनसरीको इटहरीस्थित �. . .


रास्वपाको आज ईटहरीमा ‘‘हामी आयौ’’ परिर्वनको उद्घोष सभा(फोटो फिचर)

ईटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज ईटहरीमा ‘‘हामी आयौ’’ परिर्वनको उद्घोष सभाको थियो । ईटहरी १७ स्थित भाटभटेनी पस्चिम खुला चउरमा आयोजना गरिएको उद्धघोष सभाको माहोल भने फरक देखिएको थियो । अन्य पाटीका आमसभा तथा कार्यक्रमहरुमा युवा जामात देखिन्थ्ये । तर इहटरीको रास्वपाको उद्धघोष सभामा भन�. . .


संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

विराटनगर । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली राजनीतिको सबैभन्दा ठूलो चुनौती संस्कार र शैलीको रुपान्तरण रहेको बताएका छन्। सुनसरीको झुम्कामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धालाई गालीगलौज र वैमनस्यतामा सीमित नगरी विचार, नीति र कार्यक्रमको आधारमा अघि �. . .


०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम फिर्ता हुन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर बस्न भन्दापनि रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्न सुझाव दिएका छन् । मंगलबार इटहरीमा रास्वपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले आफ्नो कुरा गर्दैगर्दा निर�. . .


उपचार सहयोग रोक्नुहोला, सबैलाई धन्यवाद : सावित्रा भण्डारी ‘साम्बा’

काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा आफूले पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको उल्लेख गरिन् । आर्थिक सहयो. . .


नेप्से परिसूचक २१.६२ अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले बढेको बजारले मंगलबार पनि सोही लयलाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.�. . .


जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै सरकारले वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा सदस्य नि. . .