विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको नेतृत्व चयनका लागि आठ जनाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। मोरङको विराटचोकमा जारी रास्वपा कोशीको प्रथम प्रदेश अधिवेशन अन्तर्गत सभापति पदका लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। अधिवेशन सम्पन्न गराउन नव. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्क�. . .
विराटनगर । सरकारले हालै गरेको विभेदकारी निर्णय खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् । बुधबार दिउसो जिल्ला प्रशासन कार्यलय मोरङको गेट अगाडी उपस्थित भएका पत्रकारहरुले करिब आधा घन्टा जति धर्ना दिएका थिए । धर्ना कार्यक्रममा मोरङ ज�. . .
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घटेको हो । मंगलबार ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । च. . .
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानी लक्ष्यमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको छ । इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकाको एफ–३५ लडाकु विम�. . .
विराटनगर । नेटवर्किङ व्यवसाय मार्फत धेरै पैसा कमाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ठगीमा परी अलपत्र अवस्थामा रहेका कोशी प्रदेशका विभिन्न स्थानका नागरीकहरुको समेत उद्दार भएको किन ईन्डीयाका निर्देशक नविन जोसीले जानकारी दिए । केहीदिन अघि मात्र भारतबाट ४५३ जना नेपाली नागरीकको. . .
काठमाडौं । विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि आगामी विश्वकप विशेष हुने भएको छ । ४१ वर्षको उमेरमा उनी आफ्नो करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा छन् । जहाँ विश्वकप उपाधि जित्ने उनको अन्तिम अवसर रहनेछ । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधि�. . .
विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजका ११४ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले मंगलबार एक विशेष समारोह आयोजना गरी २०७८ सालमा भर्नाका भएका बिएचएम, बीसीए ,बीआईएम र बीएससी सीएसआईटी तह पूरा गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । दीक्षान्त समारोहका प्रमुख अतिथि प्रा.डा.अजय भट्टराई�. . .
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेक�. . .
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल तथा बाकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मूख्यतया सफा रहेको छ । �. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा जारी ‘तेस्रो राष्ट्रिय एक्वाटिक्स केएमसी मेयर कप च्याम्पियनसिप २०२६’ मा कोशी प्रदेशका प्रतिभाशाली पौडी खेलाडी शिशोभन राई ले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। प्रतियोगिताको २०० मिटर बटरफ्लाई विधामा राईले यसअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नय�. . .
विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित चार वटा होटल तथा क्याफेलाई उपभोक्तासँग चर्को मूल्य असुलेको आरोपमा कारबाही गरिएको छ । बजार मूल्यभन्दा अत्यधिक बढी मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गरेको पाइएपछि संयुक्त अनुगमन टोलीले चारवटै व्यवसायलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गरेको हो । ज�. . .