समाचार

बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू सात खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू छ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालु आवको फागुन म�. . .


Tradition or Murder?

-Ananya Shri Mundara Traditions are pots of happiness and togetherness. Traditions are intended to be a commemoration of pleasure and joy, an occasion that unites people rather than inflicting the deaths of helpless, innocent creatures and leaving a select few wretched and lonely for the rest of their lives. A newspaper recently published an article inviting people to engage in the "cruelty" custom of the " Gadhimai festival." The Gadhimai Temple in the Bara area of Nepal hosts the greatest animal sacrifice in the world once every five years in our nation. This ritual has been done in Nepal for a long time and is nothing more than inhumane treatment disguised as tradition. Innocent and vulnerable lives are lost. Countless defenceless creatures meet their horrible fate every year due to re. . .


आशान्तिको कारण बन्दै कोशी प्रदेश नामाकरण

सुजता लिम्बु विराटनगर । गत पुस १७ गते साँझ ‘सप्राइज गिफ्ट’ झैँ प्रदेश १ ले कोशी नाम पायो । त्यही दिन देखियता प्रदेश अशान्त तिर मोडिएको छ । अघिल्लो प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु पहिचान र भूगालको चेपुवामा परेको प्रदेश १ को नाम विविध पहिचानवादी दलहरुको सडक आन्दोलनसँगै रोकिएको थियो । तर, दोस्र. . .


विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्रीलाई भेटेपछि फर्के

विराटनगर । चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन गएका विराटनगरका उद्योगी–व्यवसायी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि फर्किएका छन् । बैंक तथा वित्तीय संघर्ष समितिले सुरु गरेको आन्दोलन प्रधानमन्त्रीको आग्रहमा उनीहरुलाई फिर्ता लिएका . . .


विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

ढल्केबर (धनुषा) । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन् । गाउँ–गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा �. . .


नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले काम नपाउने चुनौती बढेको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार आयोजना गरेको ‘नीति अधिवेशन’ मा उहाँले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताउनुभएको हो । “नेपालमा रोजगारी सिर्जना �. . .


राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ । राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार हुनुभ�. . .


अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा श्यामश्वेत चलचित्र प्रदर्शन गरिने

काठमाडौँ । यसै वर्षको भदौमा प्रदर्शन भएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ लाई नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (निफ)मा श्यामश्वेत संस्करणमा प्रदर्शन गरिने भएको छ । सार्वजनिक प्रदर्शनमा आइसकेको चलचित्रको ‘डाइरेक्टर कट’ स्वरुपलाई महोत्सवमा देखाउने तयारी गरिएको निर्देशक सुवर्ण थापाले जानकारी द�. . .


पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा पनि सहयोग

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली �. . .


क्याम्पसमा हुने आर्थिक अनियमितता अन्त्य गर्ने रोहितको प्रतिवद्धता

विराटनगर । स्ववियु निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला उम्मेदवारीहरु आ–आफ्नो चुनावी एजेण्डा लिएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङगणमा भेटिएका प्रत्येक विद्यार्थीहरुलाई पनि स्ववियु निर्वाचनको चहलपहलले खुबै तताएको छ । त्यही चुनावी माहोलमा �. . .


अकोरावको सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष

विराटनगर । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) कोशी प्रदेशको पहिलो साधारणसभा तथा प्रदेश भेला सामुदायिक रेडियोको दिगोपनाका लागि प्रसारकहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । विराटनगरमा मंगलबार सम्पन्न साधारणसभाले ७ बुदेँ घोषणा पत्र जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो । रेडियोको दिगो. . .


उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो । उत्तर कोरियाको बढ्दो सैन्य र आणविक जोखिम�. . .