चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आउनु भएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिनुभएको हो । अध्यक्ष लामिछानेले चार हजार सात मत ल्याउँदा नेकपा एमालेक�. . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौँ क्षेत्र नं २ (१) मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्ध. . .
काठमाडौँ । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजय हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गर्नुभयो । . . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उमेदवार अमनलाल मोदीले प्रतिस्प्रर्धी एमालेका बिनोद ढकालसँग मनान्तर बढाउँदै लगेका छन् । कटहरी र ग्रामथानको मतगणना गर्दा मोदी दुई हजार ७५५ मतले अगाडी रहेका छन् । ग्रामिण क्षेत्रका पालिकाको वडामा ढकालले कुनैपनि वडामा मोदीलाई लिड गर्न सकेका छ. . .
विराटनगर । मोरङ क्षेत्र नं ६ मा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अग्रता बढाउँदै लगेका छन् । प्रतिस्पर्धी लालबाबु पण्डितसँग मनान्तर ७७६ ले फराकिलो पारेका हुन् । यस अगाडी मतान्तरण अपेक्षा गरे अनुसारको थिएन । पछिल्लो प्राप्त मतपरिणाम अनुसार ९ हजार ८३ मत गणना हुँदा कोइरालाले ३ हजार ५४४, एमालेका �. . .
विराटनगर । सुनसरी क्षेत्र नम्बर २ मा एमालेका भीम प्रसाद आचार्यन्र काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा तर्फ ५ हजार मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार लालबिक्रम थापाले एक हजार ८ सय ३७ मत ल्याएका छन् । क�. . .
इटहरी । सुनसरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले अग्रता बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता तोड्दै सत्ता गठबन्धनका मेन्याङ्बो अगाडी भएका हुन् । हालसम्म ७ हजार ४३६ मत गणनामा उनले १ हजार ५५५ मत ल्याएका छने । जनता समाजवादी पार्टीका अशोकुमार �. . .
सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।नोभेम्बर २२ मा १५.० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु ९.७९० डिग्री दक्षिण देशान्तर र १५९.६०१ डिग्री पूर्वी देशान्त�. . .
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताउनुभएको छ । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आ. . .
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उहाँले २१ हजार तीन सय दुई मत ल्याउँ�. . .
पथरी । मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मानबहादुर लिम्बूले चार हजार आठ सय १० मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा(एमाले)का दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाउनु�. . .
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन�. . .