समाचार

कवयित्री सुष्मा दाहालकाे मध्यान्तर कविता संग्रहकाे विवेचनात्मक कार्यक्रम सम्पन्न

महेश भट्टराई इटहरी । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीद्वारा आयाेजित कार्यक्रममा कवयित्री सुष्मा दाहालकाे मध्यान्तर कविता संग्रहको विवेचना गरिएको छ । साहित्यकार श्रीप्रसाद पोखरेलको सभापतित्व र वरिष्ठ प्रा.डा. गोपाल भण्डारीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भव्य र सभ्य तरिकाले आइतबार सम्पन्न. . .


विराटनगरबाट म्याच फिक्सिङको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

विराटनगर । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई सोमबार विहान राजविराज र विराटनगरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको �. . .


जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज (सोमबार) वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हु�. . .


नेपाली काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई चयन

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राईलाई प्रमुख सचेतकमा चयन भएका छन् । खोटाङ प्रदेशसभा (ख) बाट निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम प्रमुख सचेतक नियुक्त गरेको हो । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११. . .


‘सेताम्मे हिमाल कालो देखिन थाले’

सिन्धुपाल्चोक । चाँदीझैँ टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ । यसबाट पर्यटकीय गन्तव्यको रुपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेको छ । ती क्षेत्रको डाडाँकाडा मङ्स. . .


नवनिर्वाचित उपसभामुख रानाले आज शपथ लिने

काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज बेलुकी ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ शपथ कार्यक्रम तय भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेले उपसभामु�. . .


झापाबाट अवैध लागूऔषध सहित ३ जना पक्राउ

झापा । बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम १ सय १० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २४ वर्षीय अजय तामाङ, १९ वर्षीय संदेश राई र २० वर्षीय सन्तोष राजबंश�. . .


प्रदेशसभा बैठक बस्ने अझै टुंगो छैन

विराटनगर । प्रदेश १ मा अघिल्लो शनिवार उपसभामुख निर्वाचन सम्पन्न भएसँगै अर्को सूचना जारी भएसम्मका लागि स्थगित भएको प्रदेशसभा कहिले बस्ने भन्ने कुनै टुंगो छैन । नयाँ सरकारले प्रदेशको नाम राख्न सक्ला त ? भन्ने चौतर्फी चासोको विषय रहेको छ । यसै बीच प्रदेश १ सरकारले चौथो मुख्यमन्त्रीका रुपमा हिक्मतकुमार �. . .


आजदेखि देशभर वर्षा हुने पुर्वानुमान

काठमाडौं । मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसपालिको हिउ. . .


सुपरमादी हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौँ । सुपरमादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाउने भएको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो । आयोजनाले आफ्नो जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थ�. . .


विराटनगरको दि जुद्ध म्याच : ‘मजदुरको भोलि उठी कहाँ जाने केही थाहा छैन’

सुजता लिम्बु विराटनगर । ड्यूटी समय बिहान ७ बजे देखि ११ बजेसम्म टिफिन समय : बिहान ९ बजेदेखि ९ः१५ सम्म दिउँसो १ः०० बजे देखि ५ बजेसम्म टिफिन समय दिउँसो ३ बजे देखि ३ः२५ सम्म विराटनगर– १६ स्थित दि जुद्ध मैच फैक्ट्री (सलाई मिल) प्रवेशद्धारको भित्र पट्टीको भित्तामा रातो अक्षरले समय तालिका तोकर लेखिएको छ । कुन. . .


फारोह र मंगोलियन हर्ट ब्याण्डले एक्स्पोमा दर्शक तताउने

विराटनगर । विराटनगरमा माघ १९ गतेदेखि सुरु हुने कोशी एक्स्पोमा नेपालकै चर्चित ब्याण्डहरुले प्रस्तुति दिने भएका छन् । गायक सविन राई तथा उनको फारोह ब्याण्ड र राजु लामाको मंगोलियन हर्ट ब्याण्डले दर्शकहरु तताउने भएका हुन् । सविन र राजुबाहेक पनि थप चर्चित कलाकारहरु एक्स्पोमा प्रस्तुति दिनका अनुबन्धित �. . .