विराटनगर । विराटनगर १ मा रहेको एजेलिया स्कुलले आफ्नो ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । बुधबारदेखि विराटनगरको आरोहण गुरुकुलमा दुई दिने कार्यक्रम गरी वार्षिकोत्सव मनाउन सुरु गरिएको हो । कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर�. . .
विराटनगर । विराटनगरको जुटमिलमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि नजिकको यात्रा तय गरेको हो । अब इटहरीले . . .
विराटनगर । विराटनगर–१, पोखरियामा रहेको जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलले आफ्नो ३२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाएको छ । स्कुल परिसरमा बुधबार आयोजित विशेष समारोहमा विद्यालयले शैक्षिक, अतिरिक्त क्रियाकलाप र दीर्घसेवाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनेहरू�. . .
विराटनगर । मोरङमा मदिराका थोक बिक्रेताले गोर्खा ब्रुअरी प्रा.लि.का उत्पादनको बिक्री रोक्ने निर्णय गरेलगतै यो आन्दोलन कोशी प्रदेशभर विस्तार गर्ने घोषणा गरिएको छ । आन्दोलनमा मदिराका होलसेल व्यवसायीलाई मदिराको कोशी वितरक महासंघले समेत सहयोग गर्दै ऐक्यवद्धता जाहेर गरेको छ । विराटनगरमा बुधबार मदिरा व�. . .
मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर–२ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुँदै आएको यस क्षेत्रमा यस पटक भने बहुकोणीय प्रतिस्पर्धाले चुनावी समीकरण थप पेचि�. . .
झापा । केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेदवार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पु¥याउन सक्रिय हुन आग्रह ग�. . .
काठमाडौं । थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो । नेपाल प्रतियोगितामा लगातार तेश्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल पहिलो �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब सुदूरपिश्चमको मुद्दालाई र अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम बन्द गरिने उद्घोष गरेका छन् । बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपिश्चमको कुशासन, वेतिथि, बेरोजगारी र अशिक्षा सबैको �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गरेका छन् । रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम बनेको देश बनाउने सपना पूरा गर्ने शक्ति आफ्नो पार्टीसँग मात्र रहेको बताएका हुन्। उनले आर्थिक अभावक. . .
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ७ की स्वतन्त्र उम्मेदवार शर्मिला फुयाँलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले आफूलाई भन्दा पनि माथि मातृभूमि स्व�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी पुगेका छन् । बुधबार धनगढी वडा नम्बर–१ स्थित खुला चौरमा भइरहेको रास्वपाको चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन धनगढी पुगेका हुन् । जहाँ �. . .
जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको गिरिजास्थान पुग्ने भएको छ । हिजो जनकपुरधामको हनुमाननगरबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु कल्याणेश्वर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै भारतको गिरिजास्थानकाका लागि निस्किएका छन् । आज गिरिजास्थानमा रात्री विश्राम . . .